भक्तपुरमा संक्रमितको स्थिति

न्यूज अपडेट भक्तपुर, २७ भदाै भक्तपुर जिल्लामा शनिबार १८ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिएको जानकारीअनुसार चाँगुनारायण नपामा ४ पुरुष र २ महिला, सुर्यबिनायक नपामा २ पुरुष र २ महिला, मध्यपुर थिमि नपामा २ पुरुष र २ महिला र भक्तपुर नपामा ३ जना पुरुषमा सङ्क्रमण […]

Continue Reading

देशभर ६१५३ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २७ भदाै देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शनिबार १५ हजार २ सय ६० जना संक्रिय संक्रमित मध्ये ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा २ हजार ५ सय १७ […]

Continue Reading

शनिबार जिल्लागत रूपमा नेपालभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २७ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाम, उदयपुर, ओखलढुंगा र झापामा १÷१, मोरङमा ५८, र सुनसरीमा १४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading

२४ जना भेन्टिलेटरमा र १६० जना कोरोना संक्रमित आइसियुमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २७ भदाै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २४ जना भेन्टिलेटरमा र १६० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०९ जना आइसियु र  २१ जना भेन्टिलेटर, […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ भदाै नेपालमा एकै दिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ३६ पुगेको छ । १० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा […]

Continue Reading

काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २७ भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा  ३७ र भक्तपुरमा १७ जनालाई  कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ। काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ भदाै  पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।यो सँगै नेपालमा ३७ हजार ५ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको […]

Continue Reading

नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना […]

Continue Reading

इजरायल र बहराइनबीच शान्ति सम्झौता

न्यूज अपडेट एजेन्सी, २७ भदाै इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका छन् । […]

Continue Reading

भक्तपुरकाे मध्यपुर थिमीमा सुतेकै ठाउँमा आमा-छोराको हत्यापछि आत्महत्या !

न्यूज अपडेट भक्तपुर, २७ भदाै भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डाेलमा तीन जनाकाे शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ […]

Continue Reading