सुर्खेतको मालपोत कार्यालयमा कोरोना डराउने भीड ! 

न्यूज अपडेट सुर्खेत, २५ भदाै बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा अत्यधिक भीड थियो । भीडमा कोरोना सर्ने चिन्ताभन्दा पनि कसले चाँडै सेवा लिने भनी सेवाग्राहीबीच ठेलमठेल भइरहृयो । कार्यालयमा स्वास्थ्य सुरक्षा सावधानीका कुनै उपाय अपनाइएको थिएन । न हात धुने व्यवस्था न स्यानिटाइजर । एक सेवाग्राहीले यही भीडबाट कोरोना फैलिने भन्दै चिन्ता व्यक्त गरे । […]

Continue Reading

भक्तपुरमा काेराेना संक्रमणकाे स्थिति

न्यूज अपडेट भक्तपुर, २५ भदाै भक्तपुर जिल्लामा बिहीबार कोभिड–१९ बाट संक्रमण मुक्त हुनेको सङ्ख्या बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुुरबाट प्राप्त जानकारीअनुसार बिहीबार झण्डै एक सय जना व्यक्ति कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । बुधबार जिल्लामा कोरोना मुक्त हुनेको सङ्ख्या २११ भएकोमा बिहीबार ३१० पुगेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिए । बिहीबार […]

Continue Reading

सङ्कटको बेला मन्त्री र अधिकारीहरू कमाउधन्दामा

पाण्डव सुवाल भक्तपुर, २५ भदाै रोगभन्दा भोकको पिरले नेपाली युवा विदेशमा आफ्नो पसिना बेच्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको असरले विश्व श्रम बजार सुस्ताएपछि भारतलगायत अन्य देशबाट नेपालीहरू फर्कनेको लर्को लागेको छ । गत चैत ११ गतेदेखि देशव्यापी लकडाउनका कारण सरकारले केही दिन सीमा नाका बन्द गरेको थियो । भारतबाट महिनौँ पैदल हिँडेर […]

Continue Reading

भक्तपुरमा सार्वजनिक यातायात भदौ ३१ गतेसम्म बन्द

न्यूज अपडेट भक्तपुर, २५ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग मंगलबार सार्वजनिक यातायात बन्द गर्ने विषयमा बैठक बस्यो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौंको संख्यामा संक्रमितहरू बढिरहेको र भक्तपुर नगर क्षेत्रमा २ […]

Continue Reading

अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति

न्यूज अपडेट काठमाडाैं, २५ भदाै विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणले प्रायः शैक्षिक संस्थाहरु बन्द रहेको छन् । कोरोनाको प्रभाव लामो भएसँगै सरकारले डिजिटल प्रविधिलाई आधार बनाउने योजनाका साथ अनलाइन कक्षालाई सुचारु गर्नेमा सरकार सकारात्मक भएको छ । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको  छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि […]

Continue Reading

चारमन्त्री बीचको छलफलपछि प्रधानमन्त्री अन्तर्राष्ट्रिय उडान थप्न सहमत

न्यूज अपडेट काठमाडाैं, २५ भदाै उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफालपछि प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्रास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ । छलफल पश्चात पर्यटनमन्त्री योगेश भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा […]

Continue Reading

एकै दिन दुईपटक टिएमएसमा समस्या आउँदा पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि

 न्यूज अपडेट काठमाडाैं, २५ भदाै नेप्से कारोबारको व्यावस्थापन प्रणालीमा पटक पटक देखिएको प्राविधिक समस्याका बाबजुत पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने नेप्से सूचक १२ दशमलव ५० अंकले बढेर १५२० दशमलव ७१ बिन्दुमा रोकिएको छ । यो दिन बजारले लगानीकर्ताको १५ सयको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा नेपालभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार २ सय ४६ जना भेटिएसँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। ४ सय २ महिला र ८ सय ४४ पुरुष गरी १ हजार २ सय ४६ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले […]

Continue Reading

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ भदाै नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १७ पुगेको छ। ३ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको […]

Continue Reading

काठमाडौं उपत्यका संक्रमितको संख्या १० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा थपिए ५७२ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २५ भदाै बिहीबार काठमाडौं उपत्यकाम ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ। काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४  र भक्तपुरमा  ८५२ […]

Continue Reading