प्राधिकरणकाे विदाइ कार्यक्रममा कुलमान

न्यूज अपडेट काठमाडाैं, ३० भदाै कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै […]

Continue Reading

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बतायो । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक […]

Continue Reading

सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

न्यूज अपडेट काठमाडाैं, ३० भदाै निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

Continue Reading

नेमकिपाका सचिव सुवाल कोरोनामुक्त

न्यूज अपडेट भक्तपुर, ३० भदाै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणमुक्त भएको छ । भदौ १४ गते ‘स्वाब’ परीक्षण गराउँदा सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका उनकाे २७ गते परीक्षण गर्दा सङ्क्रमणमुक्त भएको हो । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवाकेन्द्र, च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सचिव सुवालको […]

Continue Reading

असोज ७ गतेदेखि दोलखामा पठनपाठन सुचारु हुने

न्यूज अपडेट दोलखा, ३० भदौ दोलखाका विद्यालयहरुमा असोज ७ गतेदेखि पठन–पाठन सुचारु हुने भएको छ । कोरोना त्रासका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा असोज ७ गतेदेखि पठन–पाठन शुरु हुने भएको छ । मंगलवार जिल्ला समन्वय समिति दोलखामा भएको जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले असोज ७ गतेदेखि विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला समन्वय […]

Continue Reading

बिकास प्रहर र राज सागरकाे “बहुलाएँ म“ बजारमा ल्याउँदै

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपाली गजल लेखनमा युवा गजलकार बिकास प्रहरको बेग्लै पहिचान छ । उनै सिद्दहस्त गजलकार बिकासले कोरेको गजल ‘बौलाएँ म’ संगीतबद्द भएर बजारमा आउन लागेको छ । बिषेशतः गजल गायनमै आफ्नो पहिचान बनाएका चर्चित गायक राज सागरको स्वर रहेको उक्त गजलको हालै मात्र भिडियो छायाङ्कन सकिएकोछ र युट्युब मार्फत दर्शक स्रोता […]

Continue Reading

पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति

न्यूज अपडेट काठमाडौं, ३० भदौ सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोकाे जाेखिम रहेका बस्तीहरुको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायतका कार्यबारे बृहत् छलफल भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भर्चुअल माध्यमबाट भएको छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, भूसंरक्षण तथा आवाससँग सम्बन्धित […]

Continue Reading

बिपी प्रतिष्ठानका पूर्व उपकुलपति डा दासविरुद्ध ७ कारेड ७१ लाख भ्रष्टाचार मुद्दा

न्यूज अपडेट काठमाडाैं, ३० भदाै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्र प्रसाद दास विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी सम्पति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मंगलबार आरोप […]

Continue Reading

देशभर ७ हजार ६४० कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ३० भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमित मध्ये ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ३ हजार ९ सय  जना […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभामा १÷१, झापामा ६, मोरङमा १ सय ११ र सुनसरीमा १७ […]

Continue Reading