भक्तपुर नगरपालिकाको आइसोलेन केन्द्र असोज १० देखि सञ्चालनमा आउने

न्यूज अपडेट भक्तपुर, ९ असाेज कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र असोज १० गतेदेखि सञ्चालनमा ल्याउने भएकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक ब्यारेक वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतम, […]

Continue Reading

साँघु साप्ताहिकका सम्पादक बुढाथाेकी काउन्सिलको कार्यबाहक अध्यक्षमा नियुक्त

न्यूज अपडेट काठमाडाैं, ९ असाेज प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएको छ ।  शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको हैसियतमा उनलाई कार्यबाहक अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । यसअघि किशोर श्रेष्ठ कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेकाे थियाे। उनको कार्यकाल समाप्त हुनुअघि शुक्रबार पदबाट राजीनामा दिएपछि कार्यबाहक अध्यक्षमा बुढाथोकी नियुक्त भएको हो […]

Continue Reading

कार्तिक १ गतेदेखि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

न्यूज अपडेट काठमाडाैं, ९ असाेज त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा कार्तिक १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा राधिका थपलियाले शिक्षण अस्पताल र बोर्डबीच आज सम्झौता भएको जानकारी दिँदै  कार्तिक १ गतेदेखि कर्यक्रम लागू हुने बताइन्। उक्त सम्झौतामा बोर्डका तर्फबाट  निमित्त कार्यकारी निर्देशक डा […]

Continue Reading

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारवाहीः स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ९ असाेज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक नभएका व्यक्तिहरुको, तोकिएको भन्दा बढी शूल्क लिएर पीसीआर परीक्षण गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सबै ५५ प्रयोगशालालाई सरकारले तोकेको भन्दा बढी शुल्क लिई आवश्यक नभएका व्यक्तिको परीक्षण गरेमा हदैसम्मको कारवाही  गर्ने चेतावनी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार […]

Continue Reading

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण

न्यूज अपडेट ललितपुर, ९ असाेज ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण देखिएको हो। महर्जनले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार स्वाब दिएका थिए। संक्रमण पुष्टि भएपछि उनी सानेपास्थित घरमै होम आइसोलेसनमा बसेको महर्जनले जानकारी दिए।

Continue Reading

शुक्रबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ९ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ३ सय १३ जना भेटिएसँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो। प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङ र तेह्रथुममा १÷१, मोरङमा ६९, र सुनसरीमा २८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading

१० हजार ५२ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार १८ हजार २ सय ८९ जना संक्रिय संक्रमित मध्य १० हजार ५२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय ९३ जना होम […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ९ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० […]

Continue Reading

२ सय ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र २२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

२४ घन्टामा १४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ९ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा ५१  हजार ८ सय ६६ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १२ […]

Continue Reading