शुक्रबार भक्तपुरमा संक्रमितकाे स्थिति

न्यूज अपडेट भक्तपुर, १९ भदाै शुक्रबार भक्तपुर जिल्लामा ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुर थिमि नपाका ११ पुरुष र ७ महिला, भक्तपुर नपाका ३ पुरुष र ७ महिला, सुर्यबिनायक नपाका ३ पुरुष र चा“गुनारायण नपाका २ पुरुष छन् । संक्रमितहरूको विवरण मध्यपुर नपा वडा नं ३   ६६   महिला मध्यपुर नपा […]

Continue Reading

कोरोनाले सांस्कृतिक क्षेत्रमा पारेको प्रभाव

न्यूज अपडेट भक्तपुर, १९ भदौ मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरमा कोही नयाँ मानिस भेट भयो भने उनको नाम र बतन सोधिने गरिँदैन । कुन जात्रा मान्ने हो भनी सोध्ने गरिन्छ । बिस्केट जात्रा मान्छु भन्यो भने भक्तपुरको, मछिन्द्रनाथ जात्रा मान्छु भन्यो भने पाटनको र इन्द्रजात्रा मान्छु भन्यो भने काठमाडौंको हो भनी चिन्ने गरिन्थ्यो । आजकल […]

Continue Reading

२६ जना भेन्टिलेटरमा र १५१ जना संक्रमित आइसियुमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १९ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार  देशभर १ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २६ जना भेन्टिलेटरमा र १५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १९ भदाै पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या २७१ पुगेको छ। गत २४ घन्टाको अवधिमा मृत्यु हुने संक्रमितहरुमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, रसुवा ३१, कास्कीका ३६, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्हेदीका […]

Continue Reading

७ हजार ४ सय ६२ संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धेरै प्रदेश २ मा

न्यूज अपडेट काठमाडाैं, १९ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार १८ हजार ६ सय ४ जना संक्रिय संक्रमित मध्ये ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ७ सय ५७ जना […]

Continue Reading

निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले बिमाको दाबी भुक्तानी नपाउने

न्यूज अपडेट काठमाडाैं, १९ भदाै फाइल तस्बिर निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्। ‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका ल्याब तथा […]

Continue Reading

शुक्रबार १३४४ काेराेना संक्रमित संक्रमणमुक्त

न्यूजअपडेट काठमाडाैं, १९ भदाै पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ४४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा २५ हजार ५ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्।  ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १९ भदाै काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ। बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, आज एकै दिन थपिए १३५९

न्यूज अपडेट काठमाडाैं, १९ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ। […]

Continue Reading

कर्फ्यूका बीच यसरी हुँदैछ मत्स्येन्द्रनाथको क्षमा पूजा

न्यूज अपडेट ललितपुर, १९ भदाै शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । बिहीबारको असामान्य […]

Continue Reading