बुधबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ७ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ। गत २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा ९, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ४४, संखुवासभामा १ र सुनसरीमा ३७ जनामा कोरोना भेटिएको […]

Continue Reading

२ सय ६३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ७ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ४३ जना भेन्टिलेटरमा र २२० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ७ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा १५ हजार १५७ ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ […]

Continue Reading

सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

न्यूज अपडेट काठमाडाैं, ७ असाेज २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए अहिलेको पूर्वाधारले धान्न नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन्। मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा […]

Continue Reading

९ हजार १ सय ८६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ७ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार १७ हजार ४ सय १४ जना संक्रिय संक्रमितमध्य ९ हजार १ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय १६ जना […]

Continue Reading

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, ७ असाेज नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया […]

Continue Reading

पछिल्लो २४ घन्टामा १८९३ जना कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ७ असाेज पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।यो सँगै नेपालमा  ४९ हजार ९ सय ५४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९ हजार ४ […]

Continue Reading

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७, ८०४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ असाेज पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे मन्त्रालयले जनाएको […]

Continue Reading

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

न्यूज अपडेट काठमाडाैं, ७ असाेज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । सम्माननीय प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले […]

Continue Reading

वि.सं.२०७७ असोज ७ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ७ असाेज वि.सं.२०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–सप्तमी,४८ घडी २० पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–ज्येष्ठा,४६ घडी २० पला,रातको १२ […]

Continue Reading