भक्तपुर अस्पतालमा पीसीआर मेसिन राखिने, साेमबार भक्तपुरमा १३ जना संक्रमित

न्यूज अपडेट भक्तपुर, २२ भदाै भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्ने तयारी भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. सुमित्रा गौतमले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको लागि पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाइसकेको बताइन् । “हामीले कर्मचारीको व्यवस्था गरिसक्यौं । खरिद प्रक्रिया अघि बढिसक्यो । महिना दिनभित्र पीसीआर परीक्षण सेवा अस्पतालमा शुरु हुने छ”, […]

Continue Reading

महको उत्पादन आधा घट्यो, यसबर्ष थप घट्ने प्रक्षेपण

न्यूज अपडेट चितवन, २२ भदौ कोभिड १९ का कारण देशभर जारी लकडाउनको असर मह उत्पादनमा पनि परेको छ । लकडाउनका कारण र मौसम प्रतिकूलताका कारण मौरी चराउन नपाउंँदा महको उत्पादनमा झण्डै ५० प्रतिशत ह्रास आएको नेपाल मौरीपालक महासंघले जनाएको छ । सिजनको समयमा मौरीलाई चराउन चितवनका किसानले दाङ्ग, प्यूठान, अर्घाखाँची, महोत्तरी लगायतका जिल्लाहरुमा लग्ने गर्दथे […]

Continue Reading

पक्की पुल निर्माणमा झण्डै २१ करोड खर्च

न्यूज अपडेट सल्यान, २२ भदौ भौगोलिक रुपमा बिकट मानिएको सल्यानमा पूर्वाधार बिकासको कामले तीव्रता पाउन थालेको छ । पछिल्लो समयमा देशको नीति निर्माणदेखि उच्च तहसम्म सल्यानी नेताहरुको पहुँच पुग्न थालेपछि जिल्लामा पूर्वाधार विकासका लागि करोडौँ रकम विनियोजन हुन थालेको छ । सोही अनुसार अहिले जिल्लामा पूर्वाधार विकासका कामले तीव्रता पाउन थालेको छ । यसैक्रममा सल्यानमा […]

Continue Reading

कोरोनाको कारण ब्लड बैंकमा रगतकाे अभाव, ‘रगत नपाए भक्तपुर आउनु’ अभियान शुरू

न्यूज अपडेट काठमाडाैं, २२ भदाै पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो रक्तदान कार्यक्रमहरू अत्यन्त न्यून हुन थालेको छ । पहिले विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव समारोहमा रक्तदान गराउने गर्थे, रेडक्रस सोसाइटीले पनि समयसमयमा रक्तदान कार्यक्रम गराउने गर्थ्याे । तर अहिले यी सबै कार्यक्रम बन्द रहँदा कस्तो होला रगतको माग र संकलनको अवस्था ? कोभिडको […]

Continue Reading

ट्राफिक प्रहरी जवानलाई कुटपिट गरेकाे अभियाेगमा समातेका ७ जना छुटे, १३ जना बाँकी

न्यूज अपडेट काठमाडाैं, २२ भदाै निषेधाज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेकाे अभियाेगमा समातेका ७ जना छुटेका छन् । ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो । परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी […]

Continue Reading

निषेधाज्ञाबारे नाडाले भन्यो-अति भयो, संसारलाई नियालौं र काम गरौं

न्यूज अपडेट काठमाडाैं, २२ भदाै नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालले निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र  बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाले जनाएको छ । ‘निषेधाज्ञाको अवधि थपिँदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ,’ नाडाले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लकडाउनका कारण अटोमोबाइल […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १७३६ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २२ भदाै पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३६ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ३० हजार ६ सय ७७ जना संक्रमित  उपचारपछि निको भएका छन्।   ताप्लेजुङ,, मुस्ताङ, […]

Continue Reading

देशभर ७ हजार १ सय ९० कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २२ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार १७ हजार २ सय ५९ जना संक्रिय संक्रमित मध्ये ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार  होम आइसोलेसनमा […]

Continue Reading

देशभर १९१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २२ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २० जना भेन्टिलेटरमा र १७१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

जिल्लागत रूपमा सोमबार नेपालभर संक्रमितकाे अवस्था

न्यूज अपडेट काठमाडाैं, २२ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय ७९ भेटिएसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३८ महिला र ६ सय ४१ पुरुष गरी ९ सय ७९ जनामा कोरोना भेटिएको हो। प्रदेश १ को […]

Continue Reading