भक्तपुरमा ८२ जनामा संक्रमण, मध्यपुरमा सबैभन्दा बढी संक्रमण

न्यूज अपडेट भक्तपुर, २८ भदाै भक्तपुर जिल्लामा आइतबार हालसम्मकै सबभन्दा बढी नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले दिएको जानकारीअनुसार मध्यपुर थिमि नपामा पुरुष ३९ र महिला ७ जना गरी ४६ जनामा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुर नगरपालिकामा ९ जना पुरुष र ८ […]

Continue Reading

चीन-भारत विवादित क्षेत्रमा पाँच भारतीय गुप्तचर

न्यूज अपडेट एजेन्सी, २८ भदाै अघिल्लो महिना दक्षिण तिब्बतको लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) मा ॅअपहरण’ गरिएको भनी सञ्चारमाध्यमहरूले प्रचार गरिएका पाँच जना भारतीयहरू खासमा सिकारीको भेषमा आएका गुप्तचरहरू भएको चिनियाँ सञ्चारमाध्यमहरूले आइतबार समाचार प्रकाशित गरेका छन् । सो घटनाबारे भारतीय सञ्चारमाध्यमहरूले गलत समाचार प्रकाशन गरेपछि चिनियाँ सञ्चारमाध्यमले सत्य तथ्य कुरा सार्वजनिक गरेको बताइएको छ […]

Continue Reading

निषेधाज्ञाबीच एमसीसी पारित गर्ने निर्णय जनभावना रोक्ने सत्तासीनको चाल

न्यूज अपडेट काठमाडाैं, २८ भदाै शुक्रबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले अमेरिकी सहस्राब्दी चुनौती परियोजना(एमसीसी) पारित गर्ने निर्णय गर्‍यो । एमसीसी पारित गर्ने निर्णय गर्नुअघि नेकपाले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा ‘मनपरी लेख्न’ मनाही गर्‍यो । एमसीसीसम्बन्धी निर्णयको नेकपाभित्रै ठूलो सङ्ख्यामा नेता कार्यकर्ताबाट हुने विरोध रोक्न सामाजिक सञ्जालमा पार्टीको विरोधमा लेख्न नपाइने नियम पहिल्यै पारित […]

Continue Reading

खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले कसरी चलाइरहेका छन् अर्थमन्त्रालय?

न्यूज अपडेट काठमाडाैं, २८ भदाै डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्रीको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालिरहेका छन्। ढुकुटीको तालाचाबी लिएर बस्ने अर्थमा दैनिक राजस्व संकलनदेखि रकम निकासासम्मको दबाब रहन्छ। त्यो बाहेक अर्थतन्त्रका विभिन्न आयामहरुका बारेमा समेत अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ भने दैनिक ठूला रकम निकासा गर्नुपर्ने दायित्व हुन्छ। कोभिड-१९ नियन्त्रणका लागि लगाइएको लकडाउन […]

Continue Reading

नेप्सेको टिएमएसमा आइतबार पनि प्राविधिक समस्या, कारोबार रोक्का हुँदा लगानीकर्तामा चिन्ता

न्यूज अपडेट काठमाडाैं, २८ भदाै नेप्से कारोबार व्यवस्थापन प्रणाली (टिएमएसमा) आइतबार पनि  प्राविधिक समस्या आएको छ।  टिएमएसमा समस्या आएपछि लगानीकर्ताले कारोबार गर्न पाएनन्। गत बिहीबार पनि सोही समस्याका कारण सेयर कारोबार प्रभावित भएको थियो। नेप्सेको टिएमएसमा बारम्बार आएको यस्तो समस्याले लगानीकर्ताहरु चिन्तित छन्। समाधानका लागि नेप्सेले दिगो काम गर्नुपर्ने उनीहरूको भनाइ छ। नेप्सेले उक्त समस्या आएपछि […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा […]

Continue Reading

७ हजार ३ सय ८७ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २८ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार १५ हजार १ सय १७ जना संक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ७ सय ५० जना होम […]

Continue Reading

१ सय ९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २८ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ९२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २३ जना भेन्टिलेटरमा र १६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ भदाै नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ। ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा […]

Continue Reading

अब सबै प्रयोगशालामा पीसीआर परीक्षण शुल्क २ हजार

न्यूज अपडेट काठमाडाैं, २८ भदाै सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज […]

Continue Reading