२६० जना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १० असाेज देशभर हाल २ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ७ संक्रमितमध्ये २ सय ६० जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ सय ३२ जना आइसियु र २८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना छ। प्रदेश २ को धुनषामा […]

Continue Reading

काठमाडौं उपत्यकामा ४ सहित थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० असाेज नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ। ७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १० असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल […]

Continue Reading

देशभर १२०७ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७१ हजार ८२१

न्यूज अपडेट काठमाडाैं, १० असाेज पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये […]

Continue Reading

वि.सं. २०७७ असोज १० गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १० असाेज वि.सं. २०७७ असोज -१०,शनिबार ,ई.सं.२०२० सेप्टेम्बर- २६,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-दशमी , २१:४४ बजे उप्रान्त एकादशी,नक्षत्र-उत्तराषाढा, २३:०५ बजे उप्रान्त श्रवण,योग-अतिगण्ड , २४:१४ बजे उप्रान्त सुकर्मा ,करण-तैतिल १०:०३ बजेदेखि गर , २१:४४ बजे उप्रान्त वव,चन्द्रराशि-मकर,आनन्दादि योग-राक्षस,सूर्योदय-०५:५४ सूर्यास्त – १७:५४, दिनमान- २९ घडी ५८ पला,सर्वार्थसिद्धि योग २३:०५ बजेपछि। शिक्षा क्षेत्रमा अबरोध […]

Continue Reading