काठमाडौं उपत्यका प्रवेश गर्न पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य

न्यूज अपडेट काठमाडाैं, १७ भदाै निषेधाज्ञा जारी गरिकएको अवधिमा अत्यावश्यक काम परी काठमाडौं उपत्यका प्रवेश गर्नुपरे अनिवार्य रूपमा पिसिआर रिपोर्ट पेस गर्नु पर्ने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम राख्दै यस्तो आदेश जारी गरेका हुन्। यसअघि निषेधाज्ञाका समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने सम्बन्धमा […]

Continue Reading

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

न्यूज अपडेट काठमाडाैं, १७ भदाै काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले थप एक साता निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिहहरुको संयुक्त बैठकले उपत्यकामा भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि जारी गरिएको निषेधाज्ञा भदौ १७ गते राती १२ बजे समापन हुँदैछ। यसअघि पनि […]

Continue Reading

बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १७ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार १ सय २० भेटिएसँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको हो। ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० संक्रमित भेटिएका हुन्। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, […]

Continue Reading

१८ जना भेन्टिलेटरमा र १४४ जना कोरोना संक्रमित आइसियुमा

न्यूज अपडेट काठमाडाैं, १७ भदाै कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार १८ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। सबैभन्दा बढी […]

Continue Reading

७ हजार ६ सय १५ संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धरै प्रदेश २ मा

न्यूज अपडेट काठमाडाैं, १७ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार १ सय ३ जना होम आइसोलेसनमा छन्। त्यस्तै बाग्मती प्रदेशमा मा २ […]

Continue Reading

२४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ भदाै नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ। पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं र चितवनमा मात्र ३÷३ जना […]

Continue Reading

आज काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ भदाै काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ५ हजार २ सय ६५ ललितपुरका ७७२ र भक्तपुरमा ५५६ […]

Continue Reading

नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४१,६४९

न्यूज अपडेट काठमाडाैं, १७ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४१ हजार ६४९ जना पुगेको छ। […]

Continue Reading

कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

न्यूज अपडेट काठमाडाैं, १६ भदाै कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने […]

Continue Reading

रोकिएन तामाकोशी नदीमा अबैध बालुवा उत्खनन्

न्यूज अपडेट दोलखा, १७ भदौ तामाकोशी नदीमा असारदेखि भदौ मसान्तसम्म बालुवा उत्खनन् गर्न निषेध गरिएतापनि अबैध रुपमा उत्खनन् गर्ने क्रम नरोकिएको पाइएको छ । पटक–पटक अबैध रुपमा बालुवा उत्खनन् गरिरहेका साधन पक्राउ परेबाट अबैध उत्खनन् नरोकिएको पाइएको हो । पछिल्लो पटक उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदी किनाराबाट भदौ १५ गते साँझ ७ […]

Continue Reading