कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभाव

न्यूज अपडेट भक्तपुर, १२ असोज सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको थियो । यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी दुःखद् निधन भयो । त्यसपछि पार्टी सचिब भएर लामो समयसम्म काम गरेका युवा ब्यक्तित्व योगेश भट्टराईलाई उनको स्थानमा नियुक्त गरियो । देश […]

Continue Reading

वि.सं.२०७७ साल असोज १२ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १२ असाेज वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,४६ घडी २३ पला,रातको १२ […]

Continue Reading

नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायतको ३ अर्ब ५२ करोड सहयोग

न्यूज अपडेट काठमाडाैं, १२ असाेज नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने […]

Continue Reading

सोमबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १२ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को  इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १ […]

Continue Reading

१० हजार ९ सय २९ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १२ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।सोमबार १९ हजार ६ सय २४ जना संक्रिय संक्रमितमध्ये १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ३ सय ४९ जना होम […]

Continue Reading

२ सय ५६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १२ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३१ जना भेन्टिलेटरमा र २२५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

उपत्यकामा थपिए ८१७ संक्रमित, जम्मा संक्रमित २२,३२४

न्यूज अपडेट काठमाडाैं, १२ असाेज पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ। काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र […]

Continue Reading

थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, १२ असाेज नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ। ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा […]

Continue Reading

७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १२ असाेज पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ५४ हजार  ६ सय ४० जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १० हजार ८० […]

Continue Reading

आज थप १३५१ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ असाेज पछिल्लो २४ घण्टामा देशभर १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ। २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। देशभर […]

Continue Reading