सोमबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ५ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा १, झापामा २, मोरङमा १ सय ७ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको स्वास्थ्य […]

Continue Reading

देशभर ३१ जना भेन्टिलेटर र १९६ जना संक्रमितको आइसियुमा उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, ५ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ सय २७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३१ जना भेन्टिलेटरमा र १९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

२४ घण्टामा १००५ जना व्यक्ति संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ५ असाेज पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  ४७ हजार २ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालय दिएकाे जानकारी […]

Continue Reading

काठमाडौं उपत्यकामा ६ सहित थप १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ असाेज नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ । ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, […]

Continue Reading

काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ५ असाेज सोमबार काठमाडौं उपत्यकाा ६७४ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेकाे छ। काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ […]

Continue Reading

माग पूरा नभएसम्म अनसन नतोड्ने डा केसीको अडान कायमै

न्यूज अपडेट काठमाडाैं, ५ असाेज जुम्लामा असुरक्षित भएँ, अब काठमाडौं गएर अनसन जारी राख्छु : डा केसी आठ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान कायम नै राखेका छन् । जुम्लाबाट काठमाडौं आउन लागेका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताएका छन्। डा […]

Continue Reading

नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५, २७६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ५ असाेज पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्। आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना […]

Continue Reading

पोखराको पर्यटकीय गतिविधि सञ्चालन, हवाइसेवा, डुङ्गा व्यवसाय र प्याराग्लाइडिङ शुरु

न्यूज अपडेट कास्की, ५ असोज पर्यटकीय नगरी पोखरामा लकडाउनको अन्त्यसँगै पर्यटकीय गतिविधि सञ्चालन भएको छ । सरकारले करिव ६ महिना लामो बन्दाबन्दीको अन्त्य गरेपछि लामो समयदेखि ठप्प भएका पर्यटकीय गतिविधिलाई सञ्चालन गराउन व्यवसायीले पर्यटकीय होटल रेष्टुरेण्ट, डुङ्गा व्यवसाय, प्याराग्लाइडिङ र हवाइ यातायात लगायतका सेवा शुचारु गर्न लागेका हुन् । व्यवसायीले कोरोनाले विगत ६ महिनादेखि वन्द […]

Continue Reading

भोजपुरमा दुई हजारभन्दा बढी घरेलु तथा साना उद्योग उद्योग दर्ता

न्यूज अपडेट भोजपुर, ५ असोज भोजपुरमा घरेलु तथा साना उद्योग दर्ता गरी व्यावसाय गर्नेको संख्यामा वृद्धि भएको छ । सरकारले कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याएसँगै व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म दुई हजार एक सय ४७ साना तथा घरेलु उद्योग दर्ता […]

Continue Reading

भरतपुर विमानास्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड सहित ‘पूर्व तयारी तालिम’ शुरु

न्यूज अपडेट चितवन, ५ असोज सोमबारदेखि चल्न लागेको आन्तरिक उडानलाई लक्षित गर्दै भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको छ । ६ महिनापछि शुरु गरिएको आन्तरिक उडानलाई व्यवस्थित र स्वास्थ्य सुरक्षा मापदण्ड सहित आज पूर्व तयारी तालिम गरिएको हो । विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले सोमबारदेखि शुरु हुने उडानलाई व्यवस्थित र अभ्यस्त गराउने उद्देश्यले यो तालिम […]

Continue Reading