२४ घन्टायता ९१८ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

पछिल्लो २४ घण्टामा थप ९ सय १८ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा  ३३ हजार ८ सय ८२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार ११ हजार १ सय ११ जनाको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५हजार २५ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३११३
प्रदेश २– ९७१३
बाग्मती प्रदेशमा –५७१३
गण्डकी प्रदेशमा –२०३८
प्रदेश ५मा –५९१९
कर्णाली प्रदेशमा –२४१०
सुदूरपश्चिम प्रदेशमा ५५९२

Leave a Reply

Your email address will not be published. Required fields are marked *