अनुमतिबिना संक्रमितको व्यक्तिगत विवरण प्रकाशन नगर्न सर्वोच्च अदालतको परमादेश

न्यूज अपडेट काठमाडाैं, २० भदाै कोरोना संक्रमितहरुको व्यक्तिगत विवरण बिना अनुमति सार्वजनिक नगर्न सर्वोच्चले परमादेश जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून तथा न्याय माामिला मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई विपक्षी बनाउँदै दायर भएको रिटमाथि […]

Continue Reading

जिल्लागत रूपमा नेपालभर शनिबार कोरोना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २० भदाै नेपालमा कोरोना संक्रमितको संख्या ४५  हजार २ सय ७७ पुगेको छ। गत २४ घण्टामा १ हजार ४१  नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ४९ महिला र  ६ सय ९२ संक्रमित भेटिएका हुन्। प्रदेश १ को इलाममा १, उदयपुरमा ३, झापामा ७, ओखलढुङगामा २, मोरङमा ३५ […]

Continue Reading

पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २० भदाै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ। प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ […]

Continue Reading

शनिबार भक्तपुरमा संक्रमितकाे स्थिति

न्यूज अपडेट भक्तपुर, २० भदौ भक्तपुर जिल्लामा शनिबार ४५ जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिहरूमध्ये मध्यपुर थिमि नगरपालिकामा ६ जना महिला र १३ जना पुरुष, सुर्यबिनायक नपामा ८ जना महिला र ७ जना पुरुष, भक्तपुर नपामा ८ जना महिला र एक जना पुरुष तथा चाँगुनारायण नपामा १ जना महिला छन् […]

Continue Reading

काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २० भदाै शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७  र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र […]

Continue Reading

पछिल्लो २४ घन्टामा १५६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २० भदाै पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ६६   जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी […]

Continue Reading

नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४५,२७७

न्यूज अपडेट काठमाडाैं, २० भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ। […]

Continue Reading

आज भदाै २० गते शनिबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २० भदाै मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको […]

Continue Reading

निषेधाज्ञाको समयमा जुवा खेल्ने व्यवसायी र नेता पक्राउ

न्यूज अपडेट स्याङ्जा, २० भदाै कोरोना भाइरसको महामारीका कारण प्रशासनले सर्वसाधारणलाई भेला, जम्मा हुन र भीडभाड गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेशका कारण सामान्य नागरिक घरमै छन् । तर, स्याङ्याजाका केही व्यवसायी, नेता र बैंकमा काम गर्ने कर्मचारी भने निषेधाज्ञाको समयमा पनि होटलमा भेला भएर जुवा खेलिरहेको अवस्थामा बिहीबार […]

Continue Reading

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

न्यूज अपडेट काठमाडाैं, २० भदाै सरकारका प्रवक्ता समेत रहेका अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार प्रधानमन्त्री समक्ष राजिनामा दिएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै […]

Continue Reading