शुक्रबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ। गत २४ घण्टामा मात्र २ हजार २० जना थपिएसँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको हो प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या […]

Continue Reading

८ हजार ८८ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २ असाेज देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार १७ हजार ३ सय ८३ जना संक्रिय संक्रमितमध्ये ८ हजार ८८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ९७ जना होम आइसोलेसनमा छन्। […]

Continue Reading

काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन्। उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ […]

Continue Reading

२ सय ९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ सय ९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो 

न्यूज अपडेट काठमाडाैं, २ असाेज नेपालमा आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ। ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। . मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ […]

Continue Reading

थप ८ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २ असाेज पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ४३ हजार ८ सय २० जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार ११ हजार […]

Continue Reading

अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २ असाेज पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए। कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्। देशभर […]

Continue Reading

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने, जिते ९ वर्षको लडाइँ

न्यूज अपडेट एजेन्सी, २ असाेज विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय […]

Continue Reading

मलमासको पौराणिक महत्व

न्यूज अपडेट काठमाडाैं, २ असाेज यसपाली असोज २ गते शुक्रबारदेखि आगमी ३० गतेसम्म मलमास अर्थात अधिकमास परेको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि […]

Continue Reading

वि.सं.२०७७ असोज २ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २ असाेज वि.सं.२०७७ साल असोज ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु ।  श्रीशाके १९४२ ।  अधिक आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,२१ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र –उत्तरफाल्गुनी,०९ घडी ०३ पला,बिहान […]

Continue Reading