मंगलबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ५६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटा  १, भोजपुरमा २, मोरङमा ५७,संखुवासभामा ४ र सुनसरीमा ७७ जनामा […]

Continue Reading

डा गोविन्द केसीको जीवनरक्षा गर्न डाक्टर्स सोसाइटी अफ नेपालको आग्रह

न्यूज अपडेट काठमाडाैं, ६ असाेज डाक्टर्स सोसाइटी अफ नेपालले डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकार समक्ष अपिल गरेको छ। सोसाइटीले मंगलबार विज्ञप्ति निकाल्दै चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा केसीले उठाएका सम्पूर्ण जायज मागहरु शीघातिशीघ्र पूरा गर्दै उनको जीवनरक्षा गर्न सरकार समक्ष अपिल गरेको हो। साथै स्वास्थ्य क्षेत्रमा व्याप्त विसंगतिहरुको न्यायसंगत एवं दीर्घकालीन समाधान निकाल्दै […]

Continue Reading

२ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ६ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३७ जना भेन्टिलेटरमा र २२३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ६ असाेज देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार १८ हजार १ सय ४२ जना संक्रिय संक्रमितमध्ये ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार २ सय २० जना होम […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ असाेज पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको जानकारी दिए। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको […]

Continue Reading

मंगलबार ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ६ असाेज पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ४८ हजार ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ […]

Continue Reading

काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ६ असाेज म‌ंगलबार काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र […]

Continue Reading

एक हजार ३५६ जना नयाँ सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे

न्यूज अपडेट काठमाडाैं, ६ असाेज नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख ३४ […]

Continue Reading

‘ड्राइभिङ लाईसेन्स’को ट्रायल अनिश्चित, विभाग भन्छ–दशैंपछि पनि कहिले खुल्छ भन्ने टुंगो छैन

न्यूज अपडेट काठमाडाैं, ६ असाेज कोरोना भाइरस (कोभिड–१९) का कारण विगत ६ महिनायता रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाईसेन्स) को ट्रायल कहिलेदेखि खुल्छ भन्ने अनिश्चित बनेको छ । सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त गरेपनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाईसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो । […]

Continue Reading

गरिबभन्दा धनी बढी फोहोरी ! विश्वका सर्वाधिक धनी १ प्रतिशतले फैलाए अति गरिबकोभन्दा ५० गुणा बढी प्रदुषण

न्यूज अपडेट काठमाडाैं, ६ असाेज विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । […]

Continue Reading