संविधान दिवसका अवसरमा टेलिकमका अनलिमिटेड सुविधा, ५५ रुपैँयामा ३ दिन प्रयोग गर्न सकिने  

न्यूज अपडेट काठमाडाैं, १ असाेज नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी गरेको छ । टेलिकमले यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ […]

Continue Reading

वामदेवले लिए राष्ट्रिय सभा सदस्यको सपथ 

न्यूज अपडेट काठमाडाैं, १ असाेज  नवनियुक्त राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमले सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यका लागि गौतमको नाम सिफारिस गरेको थियो ।मन्त्रीपरिषद्को निर्णय अनुरुप नै विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

Continue Reading

सरकार ३२ महिना नाघ्दै, भ्रष्टाचार ४५ अर्ब कट्दै

न्यूज अपडेट काठमाडाैं, १ असाेज यो भदौं महिनामा सरकारको उमेर ३२ महिना (२०७४ फागुन ३–२०७७ असौज २) बाट उकालो लाग्यो । यो समयमा सरकारले गरेको र निरन्तर सम्झनामा रहने कुनै काम  भए त्यो भ्रष्टाचार नै रह्यो अपवाद बाहेक । भ्रष्टाचार पनि कस्तो भने प्रमाणित नै भएकोलाइ मात्र हिसाव गरियो भने महिनाको सरदर डेढअर्वको हिसाव तयार […]

Continue Reading

विद्युतीय माध्यमबाट सहकारीको साधारणसभा गर्न सकिने

न्यूज अपडेट काठमाडाैं, १ असाेज अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारणसभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारणसभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने उल्लेख […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुर र खोटाङमा  १/१, झापामा ११, धनकुटामा १, भोजपुरमा ५, मोरङमा ९४ र सुनसरीमा ५४ जनामा कोरोना […]

Continue Reading

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ , ललितपुरमा  ६१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ। काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय […]

Continue Reading

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १ असाेज नेपालमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ । ४ वटा जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ […]

Continue Reading

देशभर २२१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार  देशभर २ सय २१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र १८२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् […]

Continue Reading

देशभर १२४३ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार २ सय४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ४२ हजार ९ सय ४९ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]

Continue Reading

पछिल्लो २४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३

न्यूज अपडेट काठमाडाैं, १ असाेज पछिल्लो २४ घण्टामा देशभर थप १२४६ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसख्याका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २ सय ४१ नमुनामध्ये परिक्षण सो संख्या थप भएको जानकारी दिए। योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार […]

Continue Reading