६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

न्यूज अपडेट काठमाडौं, २४ भदौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शय्याका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न शय्याको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन […]

Continue Reading

बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

न्यूज अपडेट काठमाडौं, २४ भदौ काठमाडौं । पछिल्लो समय घटबढ भईरहेको सुनको मूल्य बुधबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार बढ्दै ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

Continue Reading

मधुमेहका बिरामीमा कोरोनाको बढी जोखिम हुने कारण

न्यूज अपडेट काठमाडौं, २४ भदौ २१औं शताब्दीकै सर्वाधिक डरलाग्दो रोगको रुपमा संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रुपमा करोडौं मानिसलाई संक्रमण गरिसकेको छ भने लाखौंको ज्यान लिइसकेको छ। अहिलेसम्मको तथ्यांक हेर्दा युवा जनशक्ति तथा दीर्घकालीन रोग नलागेका व्यक्तिमा लक्षण र मृत्युदर थोरै मात्र देखिएको छ। तर विभिन्न जोखिम कारकहरुको उपस्थितिमा मृत्युदर पनि बढेको […]

Continue Reading

मेलम्चीको सुरुङमा फेरि पानी हाल्न फेरि दुई महिना लाग्ने

न्यूज अपडेट काठमाडौं, २४ भदौ मेलम्चीको सुरुङमा फेरि पानी भर्ने काम थाल्न दुई महिनाभन्दा बढी समय लाग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले कार्यतालिका पुनरावलोकन गर्दै ढोका (गेट)मा देखिएको समस्या समाधानका गर्न करिब दुई महिना समय लाग्ने बताएको छ । दुर्घटनाको सम्भावना नहुने गरी अडिट टनेलको गेटको डिजाइन गरेर आयोजनाले ठेकेकदारलाई छिटो जडान गर्न ताकेता […]

Continue Reading

अझै एक साता निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

न्यूज अपडेट काठमाडौं, २४ भदौ कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो […]

Continue Reading

मेची प्रादेशीक अस्पतालको पीसीआर ल्याव बन्द

न्यूज अपडेट काठमाडौं, २४ भदौ झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ । सञ्चालनमा आएको एक महिना बित्न नपाउँदै प्रयोगशाला बन्द हुँदा परीक्षणका लागि धरान र विराटनगर जानु पर्ने बाध्यता कायमै छ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि एक महिना अगाडी स्थापना गरिएको पीसीआर […]

Continue Reading

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

न्यूज अपडेट काठमाडौं, २४ भदौ चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको अब सधैका लागि अस्ताएका हुन् । उनी ४२ वर्षका थिए। पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखनसँगै निर्माता […]

Continue Reading

वि.सं २०७७ भदौ २४ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २४ भदौ वि:सं.२०७७ साल भाद्र २४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर […]

Continue Reading