पछिल्लो २४ घन्टामा कुन जिल्लामा कति संक्रमित भेटिए

न्यूज अपडेट काठमाडाैं, ८ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ९७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना […]

Continue Reading

२ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ८ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २८ जना भेन्टिलेटरमा र २३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

२८ जना भेन्टिलेटरमा र २३२ जना कोरोना संक्रमित आइसियुमा उपचाररत

न्यूज अपडेट काठमाडौं, ८ असाेज  देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २८ जना भेन्टिलेटरमा र २३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

९ हजार ८ सय २३ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ८ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमितमध्ये ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय ३६ जना होम […]

Continue Reading

थप ४५७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडौं, ८ असाेज पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ५०  हजार ४ सय ११ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार आज ११ हजार ४ […]

Continue Reading

आज एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

न्यूज अपडेट काठमाडौं, ८ असाेज नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। १२ वटा जिल्लाका  ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको […]

Continue Reading

काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडौं, ८ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ। यो संख्या देशभर देखिएको कुल संक्रमितको ५० प्रतिशत हो। काठमाडौंमा १५ हजार ७सय ७४, ललितपुरमा १ हजार ८ सय २६  र भक्तपुरमा […]

Continue Reading

वि.सं.२०७७ असोज ८ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ८ असाेज वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–अष्टमी,४४ घडी २४ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–मूल,४४ घडी १२ पला,बेलुकी ११ […]

Continue Reading