७ हजार ३७ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बुधबार ७ हजार ३७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा २ हजार ५सय  होम आइसोलेसनमा छन्।

त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ४ सय ६६, प्रदेश १ मा ८ सय ६२, प्रदेश ५मा ७ सय ९५, सुदूरपश्चिम प्रदेशमा १३०, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *