३ महिनामा तरकारीको मूल्य १ हजार प्रतिशतले बढ्यो, सरकार निरिह बन्दा बिचौलियाको रजगज

न्यूज अपडेट काठमाडाैं, १६ भदाै पछिल्लो ३ महिनायता तरकारीको मूल्यले आकाश छोएको छ । यो अवधिमा कुनै–कुनै तरकारीको मूल्य त पछिल्लो १ हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अहिले तरकारीको मूल्य ह्वात्तै बढ्नुमा अफसिजन प्रमुख कारण भएको व्यवसायीहरु बताउँछन् । तर, विचौलियाको रजगजका कारण मूल्य बढेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । पछिल्लो समय बर्षायामको अन्त्य […]

Continue Reading

सरकारले फेरि बढायो पेट्रोलको मूल्य

न्यूज अपडेट काठमाडाैं, १६ भदाै सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको […]

Continue Reading

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने तयारी

न्यूज अपडेट काठमाडाैं, १६ भदाै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । […]

Continue Reading

मङ्गलबार भक्तपुरमा संक्रमणकाे स्थिति यस्ताे छ

न्यूज अपडेट भक्तपुर, १६ भदाै मङ्गलबार भक्तपुरका ३० जना व्यक्तिमा नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार मध्यपुर नपामा ११ पुरुष र ८ महिला, सुर्यबिनायक नपामा ३ पुरुष र ३ महिला, भक्तपुर नपामा २ पुरुष र १ महिला र चाँगुनारायण नपामा १ पुरुष र १ महिलामा कोभिड–१९ को […]

Continue Reading

तीनै तहका सरकारबीचको समन्वयले मात्र कोरोनाको प्रतिरोध सम्भव

न्यूज अपडेट भक्तपुर, १६ भदाै काठमाडौँ उपत्यकालगायत भक्तपुर जिल्लामा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या बढ्दो छ । हाल भक्तपुर नपामा कोभिड–१९ को सङ्क्रमणको अवस्था के कस्तो रहेको छ ? यतिबेला कोभिड–१९ को सङ्क्रमण देशभर भुसको आगोझैँ फैलिरहेको छ । दिनको हजारभन्दा बढीमा सङ्क्रमणको पुस्टि हुँदै छ भने घना बस्ती भएको काठमाडौँ उपत्यका सङ्क्रमणको केन्द्र बनिरहेको छ […]

Continue Reading

कोरोनाको उपचारमा प्रयाेग हुने इंजेक्शन ‘सिप्रिमी’अब नेपालमै पाइने

न्यूज अपडेट काठमाडाैं, १६ भदाै कोरोनाको उपचारमा प्रभावकारी देखिएको भन्दै विश्वका विभिन्न देशहरुमा परीक्षणकै हिसाबले प्रयोगात्मक रुपमा उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको इन्जेक्सन अब नेपालमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ । विश्वप्रख्यात औषधि उत्पादक संस्था सिप्ला लिमिटेडको उत्पादन रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इंजेक्सन(सिप्रिमी) नेपाली बजारमा आएको हो । नेपालका लागि सिप्रिमीको आधिकारिक वितरक येटिचेम वितरक […]

Continue Reading

ह्वात्तै बढ्यो सुनको मूल्य

न्यूज अपडेट काठमाडाैं, १६ भदाै पछिल्ले केही दिनमा सुनको मूल्य विस्तारै उकालो चढ्दै आएको छ । आज (मंगलबार) भने नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको हो । अघिल्लो दिन ९७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सयले बृद्धि भएर ९८ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । […]

Continue Reading

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, १६ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। गत २४ घन्टामा १ हजार ६९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगा, खोटाङमा २÷२, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर […]

Continue Reading

आइसियुमा र भेन्टिलेटरमा १ सय ४४ कोरोना संक्रमितको उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, १६ भदाै कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १६ भदाै आज ११ जना संक्रमितको मृत्यु भएको छ। महोत्तरीका ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यसैगरी महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका […]

Continue Reading