बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुर,ओखलढुंगा र खोटाङमा १/१, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा ३५ र सुनसरीमा ७० जनामा कोरोना […]

Continue Reading

थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ। ६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ […]

Continue Reading

भक्तपुरका २५ सहित उपत्यकामा ७३७ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ। काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ […]

Continue Reading

देशभर १९९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ९९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २६ जना भेन्टिलेटरमा र १७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

देशभर ७७०१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार १६ हजार २ सय ४२ जना संक्रिय संक्रमित मध्ये ७ हजार  ७ सय १ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ९ सय  जना […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १०६८ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ४१ हजार ७ सय जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १० हजार […]

Continue Reading

नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५८, ३२७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ। […]

Continue Reading

लकडाउनले वीरगञ्जमा रोकियो १५ सय कार, माग नहुँदा जाँचपास गराउन व्यवसायी उदासीन

न्यूज अपडेट वीरगञ्ज, ३१ भदाै दसैं शुरु हुन लाग्दा पनि वीरगञ्ज नाकाबाट पहिले जस्तो गाडी आयात भएको छैन। दसैं–तिहारमा मोटरसाइकलदेखि विलासी कार र हेभी सवारी साधनहरुको विगतमा खुबै आयात हुन्थ्यो। तर विगत ६ महिनादेखि नेपाल कोरोना महामारी खेप्दै आएको छ जसको असर अटोमोबाइल क्षेत्रमा देखिएको छ। चैत ११ देखि नेपालमा शुरु भएको लकडाउन र निषेधाज्ञाको […]

Continue Reading

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्न केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए […]

Continue Reading

नेपालको क्षेत्रफल बढ्यो, अब १,४७,६४१.२८ वर्ग किलोमिटर लिम्पियाधुरा समेटिएको नक्सासहितको सन्दर्भ पुस्तक तयार

न्यूज अपडेट काठमाडाैं, ३१ भदाै पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार […]

Continue Reading