भक्तपुर नगरमा बढ्दो संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २४ भदौ

बुधबार भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या ३८ जना भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले बताएको छ । जिल्लाका चार नगरमध्ये भक्तपुर नगरमा बुधबार पनि संक्रमितको संख्या सबभन्दा बढी छ । प्राप्त जानकारीअनुसार भक्तपुर नगरमा ११ पुरुष र १२ महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भक्तपुरमा साता दिनयता लगातार संक्रमणको संख्या बढिरहेको छ ।
त्यस्तै सुर्यबिनायक नपामा ३ पुरुष र ३ महिला, चाँगुनारायण नपामा ३ पुरुष र २ महिला तथा मध्यपुर थिमि नपामा १ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरूको वितरण
भक्तपुर नपा वडा नं १  ६०  पुरुष
भक्तपुर नपा वडा नं १  ४७  पुरुष
भक्तपुर नपा वडा नं १  ४६  महिला
भक्तपुर नपा वडा नं १  २६  महिला
भक्तपुर नपा वडा नं २  २४  महिला
भक्तपुर नपा वडा नं २  १६  पुरुष
भक्तपुर नपा वडा नं २  ४५  पुरुष
भक्तपुर नपा वडा नं २  २९  महिला
भक्तपुर नपा वडा नं ३  ४५  महिला
भक्तपुर नपा वडा नं ३  २४  महिला
भक्तपुर नपा वडा नं ५  २५  महिला
भक्तपुर नपा वडा नं ६  १५  पुरुष
भक्तपुर नपा वडा नं ६  १०  बालक
भक्तपुर नपा वडा नं ८  ६२  पुरुष
भक्तपुर नपा वडा नं ८  ३६  पुरुष
भक्तपुर नपा वडा नं ८  ४  बालिका
भक्तपुर नपा वडा नं ८  २९  पुरुष
भक्तपुर नपा वडा नं ८  २८  महिला
भक्तपुर नपा वडा नं ९  ७०  पुरुष
भक्तपुर नपा वडा नं ९  ३३  महिला
भक्तपुर नपा वडा नं १०  ८७  महिला
भक्तपुर नपा वडा नं १०  २५  महिला
भक्तपुर नपा वडा नं १०  ५३  पुरुष
सुर्यबिनायक नपा वडा नं १  २०  पुरुष
सुर्यबिनायक नपा वडा नं १  २३  महिला
सुर्यबिनायक नपा वडा नं २  २६  महिला
सुर्यबिनायक नपा वडा नं ५  ३०  महिला
सुर्यबिनायक नपा वडा नं ६  ४४  पुरुष
सुर्यबिनायक नपा वडा नं ६  ५०  पुरुष
चाँगुनारायण नपा वडा नं १  २५  पुरुष
चाँगुनारायण नपा वडा नं २  १९  पुरुष
चाँगुनारायण नपा वडा नं २  ३६  महिला
चाँगुनारायण नपा वडा नं २  २१  महिला
मध्यपुर थिमि नपा वडा नं १  ३७  महिला
मध्यपुर थिमि नपा वडा नं १  ४९  पुरुष
मध्यपुर थिमि नपा   ३२  महिला
मध्यपुर थिमि नपा  २३  महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *