विश्व पर्यटन दिवसको अवसरमा ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ फोटो पुस्तक बिमोचन, १०३ वटा सम्पदाका लागि २४ करोड २३ लाख खर्च

न्यूज अपडेट भक्तपुर, ११ असोज नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको बिमोचन अनलाइन (जुम) मार्फत आइतबार सम्पन्न भएकाे छ । ४१ […]

Continue Reading

नाका बन्द हुँदा पनि चीनबाट १ महिनामै ११ अर्बको सामान आयात

न्यूज अपडेट काठमाडाैं, ११ असाेज काठमाडौं । करिव ९ महिनाअघि चीनबाट सुरु भएको विश्वव्यापी कोरोना महामारी (कोभिड–१९) का कारण विश्वकै व्यापारिक नेटवर्कमा गम्भीर असर परेको छ । नेपाल पनि गत चैत्रबाट कोरोनाका कारण लकडाउनको स्थितिमा रह्यो । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै सरकारले नेपालले चीनबाट मालवस्तु आयात गर्ने मुख्य २ नाका रसुवागढी र तातोपानीलाई […]

Continue Reading

एक महिनामा ४४ अर्बले बढ्यो सेयर बजारको पुँजीकरण

न्यूज अपडेट काठमाडाैं, ११ असाेज एक महिनामा ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण बढेकेा छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार साउन महिनामामात्रै ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असार मसान्तसम्म ससेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड […]

Continue Reading

विद्यार्थीलाई पीसीआर जाँच नगरी परीक्षामा सहभागी गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

न्यूज अपडेट काठमाडाैं, ११ असाेज स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले सबै निजी मेडिकल कलेजले पिसिआर गरी विद्यार्थीलाई जाँचमा सहभागी गराउने निणर्य अवैज्ञानिक भएको भन्दै उक्त निर्णय कार्यान्वय नगर्न निर्देशन दिएको छ। लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पिसिआर परीक्षण गर्नु वैज्ञानिक नभएको भन्दै पिसिआर गरेर मात्र जाँचमा बस्ने निणर्य कार्यान्वयन नगर्न नगराउन मन्त्रालयले निजी मेडिकललाई भनेको हो। […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ११ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को  झापामा ३, भोजपुरमा १, मोरङमा १ सय ५२ र सुनसरीमा ३ जनामा कोरोना छ। प्रदेश २ को धुनषामा […]

Continue Reading

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ११ असाेज नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ । ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा २०, ललितपुरमा ४२ र ७७ […]

Continue Reading

देशभर १०६९८ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ११ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार १९ हजार १९ जना संक्रिय संक्रमित मध्ये १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ९५ जना होम आइसोलेसनमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ११ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई  कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ। काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा  १ हजार ९२५ संक्रमित […]

Continue Reading

२ सय ५८ जना कोरोना संक्रमितको उपचार आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ११ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३३ जना भेन्टिलेटरमा र २२५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

आइतबार ८८५ कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, ११ असाेज पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १० हजार […]

Continue Reading