चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

न्यूज अपडेट सप्तरी, ११ असार सप्तरीमा चट्याङ् लागेर चार जनाको ज्यान गएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । घरमा पूजा लगाएर […]

Continue Reading

कोभिड–१९ सँगै विपद् प्रतिकार्यमा पनि तयार रहन सेनाको निर्देशन

न्यूज अपडेट काठमाडाैं, ११ असार ३० लाख घरपरिवार प्रभावित हुनसक्ने विश्लेषण प्रधानसेनापति पूर्णचन्द्र थापा । नेपाली सेनाको जंगीअड्डाले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणसँगै विपद् प्रतिकार्यमा पनि तयार रहन निर्देशन दिएको छ । सेनाले मातहतका पृतनाहरुलाई विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेशन अर्डर’ जारी गरेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने बाढी, पहिरो […]

Continue Reading

दतात्रय–च्याम्हासिंह ढुंगा छाप्ने कार्यमा तिव्रता, असारे विकासले स्थानीय समस्यामा

न्यूज अपडेट भक्तपुर, ११ असार भक्तपुर नगरपालिकाकाे मुख्य बजार च्याम्हासिंहबाट भार्वाचाेसम्मकाे बाटाेमा ढुंगा छाप्ने कार्य तीब्र रूपमा अगाडि बढेकाे छ । असारकाे समयमा पनि त्यस कार्यलाइ तीब्रता दिइरहेकाे छ । हालकाे लकडाउनकाे समयमा पनि काम फत्ते गर्न कामदारहरू आतुर छन् । लकडाउनपश्चात दतात्रयदेखि शूरू भएकाे उक्त कार्य अहिले सूर्यमढीमा आइपुगेकाे छ । त्यसक्रममा बाटाेमा पछि […]

Continue Reading

चिठ्ठा पर्यो भन्दै फेसबुकमा करोडौँ ठग्ने ७ पक्राउ

न्यूज अपडेट काठमाडाैं, ११ असार सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष […]

Continue Reading

असार ११ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ११ असार श्री शाके १९४२ बि.स.२०७७ साल असार ११ गते बिहिबार इश्वी सन २०२० जुन २५ तारीख आषाढ शुक्लपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी अश्लेषा नक्षत्र १३ः ०० बजे सम्म पश्चात मघा नक्षत्र हर्षण योग बव करण चन्द्रंमा कर्कट राशिमा १३ः०० बजे सम्म पश्चात सिहं राशिमा आनन्दादि योगमा अमृत योग प्रमादीनाम संवत्सर […]

Continue Reading

रुकुम हत्याकाण्ड: वडाध्यक्षसहित २३ जना जेल चलान, ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश

न्यूज अपडेट रूकुम, ११ असार रुकुम पश्चिमको चौरजहारीस्थित सोती हत्याकाण्डका २३ जनालाई जिल्ला अदालतले थुनामा पठाएको छ । छ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ […]

Continue Reading

वीरगञ्ज महानगरपालिकाको ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैंयाको बजेट सार्वजनिक

न्यूज अपडेट वीरगञ्ज, ११ असार वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैंयाको बजेट सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको बजेटमा चालूतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात ४२.०९ प्रतिशत, पुँजीगततर्फ २ अर्व १७ करोड ४६ लाख ७२ हजार […]

Continue Reading