५ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८ पुग्यो

न्यूज अपडेट काठमाडौं, ३२ जेठ नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार […]

Continue Reading

पर्वतको दुर्लुङमा पहिरो, ३ जनाको मृत्यु, ६ बेपत्ता

न्यूज अपडेट पर्वत, ३२ जेठ पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र […]

Continue Reading

संविधान संशोधन अगावै भारतले गरेको वार्ताको प्रस्ताव ओलीले अस्वीकार गरेको दाबी

न्यूज अपडेट काठमाडौं, ३२ जेठ नेपाल भारत सीमा विवादमा भारतले नेपालसँगको वार्ताको प्रस्ताव राखेको भएपनि नेपाली पक्षले अस्वीकार गरेको र प्रधानमन्त्री केपी शर्मा ओली नै वार्ताका लागि अनिच्छुक भएको भारतीय पक्षले दाबी गरेको छ । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका अतिक्रमित नेपाली भू-भाग समेटेर नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप […]

Continue Reading

नेपालको वास्तविक नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

न्यूज अपडेट काठमाडौं, ३२ जेठ मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भाग लिएका थिए । यो समस्या सदाका लागि अन्त्य […]

Continue Reading

नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३३५

न्यूज अपडेट काठमाडौं, ३२ जेठ नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता […]

Continue Reading

जेठ ३२ गते आइतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ३२ जेठ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला […]

Continue Reading