सीमासम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन 

राजनीति समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २९ जेठ

सीमासम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन 

सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह गठन भएको जानकारी दिएका हुन् ।

उनका अनुसार नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *