काठमाडौं उपत्यकासहितका आसपासका क्षेत्रका वर्षा, सतर्कता अपनाउन आग्रह

न्यूज अपडेट काठमाडौं, १२ जेठ जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्‍चिमी भागमा आएको हावाहुरीसहितको वर्षा पूर्वतिर सर्ने क्रम रहेको जनाएको छ । महाशाखाका अनुसार पोखराभन्दा पूर्वको पहाडी भूभाग र मध्यको पहाडी भूभागमा हावाहुरी, मेघ गर्जनसहित वर्षा भइरहेको र यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको जनाएको छ । यही प्रणालीका कारण तनहुँ गोरखा, धादिङको केही […]

Continue Reading

नारायणी अस्पतालबाट एकैपटक ४३ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १५५ पुग्यो

न्यूज अपडेट काठमाडौं, १२ जेठ वीरगञ्जस्थति नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। उपचारपछि कोरोना भाइरस संक्रमणमुक्त भएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत गरी अस्पतालबाट ७० […]

Continue Reading

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !

न्यूज अपडेट काठमाडौं, १२ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले […]

Continue Reading

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो

न्यूज अपडेट काठमाडौं, १२ जेठ नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो। वीरगञ्जको नेशनल […]

Continue Reading

राहतको विशेष घोषणासहित प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा सम्बोधन हुने

न्यूज अपडेट काठमाडौं, १२ जेठ तस्वीरः फाइल फोटो आधा घन्टा मात्र मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन । के प्रधानमन्त्रीले कुनै महत्वपूर्ण निर्णय र घोषणा गर्न लागेका हुन् ? सबैमा चासो बढेको छ । सामान्यतया मन्त्रिपरिषद बैठक लामै चल्ने गर्छ । यसपटक प्रधानमन्त्री ओलीले निकै छोटो गरी बैठक सक्ने गरी डाकेका […]

Continue Reading

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण शुरु

न्यूज अपडेट काठमाडौं, १२ जेठ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण शुरु भएको छ। एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सकिने क्षमता सहितको पीसीआर परीक्षण शुरु भएको हो। त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले सोमबार पीसीआर सेवाको उद्घाटन गरेका छन्। अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले पहिलो चरणमा अस्पतालमा संकलन भएका करीब ३० जनाको नमूना […]

Continue Reading

बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुर्‍याउने बुढानिलकण्ठका ३७ वर्षे पुरुषलाई पनि कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, १२ जेठ काठमाडौंमा सोमबार भेटिभएका तीन जना कोरोना संक्रमितमध्ये एक जना बुढानिलकण्ठमा समाज सेवामा खटिने व्यक्ति रहेका छन्। लकडाउनको समयमा राहत वितरण गर्ने र आफ्नै निजी गाडीमा बिरामीलाई अस्पताल लैजान समेत सक्रिय रुपमा खटिएका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार संक्रमण देखिएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा […]

Continue Reading

अस्पतालको गम्भीर लापरवाही, मृतक कोरोना पोजिटिभ

न्यूज अपडेट वीरगञ्ज, १२ जेठ जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ । यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको […]

Continue Reading

७२ जना नयाँ संक्रमित बिहानै पुष्टि

न्यूज अपडेट काठमाडौं, १२ जेठ सोमबार बिहानै ७२ जना नयाँ संक्रमित थपिएका छन् । रौतहट, धनुषा ,कपिलवस्तु, काठमाडौं, बारा, सप्तरी बर्दिया, बाँके, दैलेख, लगायतका जिल्लामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा ६७५ जना संक्रमितको संख्या पुगेको छ ।

Continue Reading

भक्तपुरका तेस्रो कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिर्पोट नेगेटिभ

न्यूज अपडेट काठमाडौँ, १२ जेठ कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका तेस्रो संक्रमित पुरुषको सम्पर्कमा रहेका १२ जनाको रिर्पोट आएको छ। उनका परिवारसहित सम्पर्कमा रहेका १२ जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको हो। भक्तपुरका तेस्रो कोरोना संक्रमित व्यक्ति काठमाडौँ महानगरपालिकाको सफाइ गाडीका चालक हुन्। भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय ती पुरुषका घरपरिवारसहित १२ […]

Continue Reading