नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या ५१६ पुग्यो

न्यूज अपडेट काठमाडौं, ९ जेठ नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र‚ हेटौंडामा गरिएको परीक्षणअनुसार ९ जनामा […]

Continue Reading

 थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

न्यूज अपडेट काठमाडौं, ९ जेठ नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरोङको रतुवामाई- २ का ४१ वर्षीय पुरुषसहित २० जनामा संक्रमण देखिएकेा हेा । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताले मोरोङका उनीसहित २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। ब्रिफिङका क्रममा सुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी […]

Continue Reading

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

न्यूज अपडेट बुटवल, ९ जेठ कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् । एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक […]

Continue Reading

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

न्यूज अपडेट काठमाडौं, ९ जेठ नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्। मन्त्रालयका अनुसार नवलपरासी बर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवनका ७४ वर्षीय पुरुष र […]

Continue Reading

नेपालमा चलचित्र पत्रकारिताको इतिहास र वर्तमान

जीवन पराजुली काठमाडौं, ९ जेठ सर्वसाधारणले चलचित्र हेर्न पाउने गरी वि.सं. २००६ मङ्सिर २७ गते काठमाडौँ सिनेमा घर खुला गरिएको थियो, जसलाई पछि जनसेवा सिनेमा घर भन्न थालियो । सर्वसाधारणले चलचित्र बारेमा थाहा पाउन भनेर प्रचारको शुरुवात गरियो । चलचित्र भवन परिसरमा बसेर चलचित्रको कथा नै सुनाएर प्रचार गर्न थालियो । चलचित्रको कथा सुनेर चित्रमा […]

Continue Reading

३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति (सूचिसहित)

न्यूज अपडेट भक्तपुर, ९ जेठ विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले नेपाललाई पनि सोही अनुसारको असर पारेको छ । नेपालमा हालसम्म ४ सय ५७ जना संक्रमित पुगेका छन् भने ३ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यसको प्रभाव बढ्दो छ सोही अनुसार सरकारले पनि विभिन्न क्षत्रमा कडाइ गर्दै छ । नेपालका […]

Continue Reading

कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड, यस्तो छ मृत्युदण्डको कारण

न्यूज अपडेट काठमाडौं, ९ जेठ महोत्तरीको अनिल चौधरीलाई कतारमा मृत्युदण्ड दिएको छ । उनलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अलनुयमीको हत्या अभियोगमा गोली हानी मृत्युदण्ड दिएको हो । नेपालीलाई मृत्युदण्ड दिएको कतारले यो नै पहिलो पटक हो । अदालतले सुनाएको फैसलाबमोजिम अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो । चौधरी महोत्तरीको औरही १ का बासिन्दा […]

Continue Reading

भक्तपुर भेलुखेल स्थित सिल गरिएको स्थानका १२ जनाको स्वाब संकलन

न्यूज अपडेट भक्तपुर, ९ जेठ भक्तपुर नगरापालिका ५ भेलुखेल स्थित कोरोना संक्रमण देखिएपछि सिल गरिएको स्थानका १२ जनाको स्वाब संकलन गरिएको छ । संक्रमितका परिवारको ११ जना र अर्का एक जनाको कोरोना परिक्षणको लागि स्वाव लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । काठमाडौं महानगरपालिकामा चालकका रुपमा कार्यरत रहेका भेलुखेलका एक पुरुषमा […]

Continue Reading