कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या

न्यूज अपडेट एजेन्सी, २५ बैशाख कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा […]

Continue Reading

संसदमा कोरोना परीक्षण : २०३ सांसदसहित ४३३ को स्वाब संकलन

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब […]

Continue Reading

घरबेटीको दबाबले कोरोना परीक्षण गराउन टेकु अस्पतालमा, अधिकांश बाहिरी जिल्लाका

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको कोभिड-१९ क्लिनिकमा एक दम्पती ज्वरो जचाउँदै थियो। उनीहरुको साथमा दुई छोरा पनि थिए। त्यो दम्पतीको एउटै प्रश्न थियो, ‘हामीमा कोरोनाको संक्रमण छ?’ ‘कोरोनाको संक्रमण छैन भनेर म भन्दिनँ। अहिले परीक्षण गर्दा केही लक्षण छैन। तर तपाईं निरन्तर सम्पर्कमा भने बस्नुपर्छ,’ ती चिकित्सकले भने। उनीहरु […]

Continue Reading

आन्तरिक र बाह्य दुबै उडान उडान जेठ १८ सम्म बन्द, सिमानाका थप कडाई

न्यूज अपडेट काठमाडौं, २५ बैशाख सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णयसँगै अन्तरराष्ट्रिय उडान र सीमानाका पनि जेठ १८ गतेसम्म बन्द गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वभर फैलिएको कोरोना भाईरसका कारण बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तरराष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी […]

Continue Reading

सर्जिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख अनलाइन व्यापारमार्फत सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त अनलाइन व्यापार स्टोरलाई बुधबार कारबाही गरेको हो। टेलिमार्ट नेपाल अनलाइनले एन ९५ माक्स, थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सेटलगायत सामग्री बढी मूल्य लिई बिक्री वितरण […]

Continue Reading

कोरोनाको आरडिटी परीक्षण रोक्न सर्वोच्चमा रिट

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत भइरहेको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रोक्न सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले बुधबार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय‚ नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। […]

Continue Reading