जेठ १२ गते सोमवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १२ जेठ मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तर आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न […]

Continue Reading

भारतीय कलाकार किरण कुमारलाई कोरोना संक्रमण भएको पुष्टी

न्यूज अपडेट एजेन्सी, ११ जेठ भारतीय कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गत १४ मेमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, उनमा कोरोना भाइरसका कुनै पनि लक्षण छैन । उनी यस महिनाको सुरुमा एक सामान्य चिकित्सा प्रक्रियाको लागि अस्पताल गएका थिए र उनलाई कोरोनाभाइरस टेस्टसहित पहिले केही परीक्षण […]

Continue Reading

बोर्डरमा बस्नेको पीडा : फूलैफूल मात्र पनि होइन रै’छ जीवन, पीडा पनि हुँदो रै’छ जीवन

न्यूज अपडेट दार्चुला, १२ जेठ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, ‘फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।’चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ […]

Continue Reading

लुकिछिपी छिर्ने बढेपछि गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गरिंदै

न्यूज अपडेट कञ्चनपुर, १२ जेठ कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट […]

Continue Reading

घरघरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै

न्यूज अपडेट काठमाडौँ, १२ जेठ अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने […]

Continue Reading

लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा

न्यूज अपडेट काठमाडौँ, १२ जेठ नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । भारतले लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारिको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसैलाई काली […]

Continue Reading

भारतीय मिडियामा नेपालीको सहभागिता

न्यूज अपडेट काठमाडौं, १२ जेठ भारतीय राजनीतिको एउटा विशेषता छ– सरकारविरुद्ध जनतामा अविश्वास बढ्दै जाँदा देशको सीमाक्षेत्रमा केही न केही अस्वाभाविक घटना गराइँछ । यही वास्तविकतालाई व्य· गर्दै भारतका एक कविले लेखेका छन्, “देशके सरहद पर ज·की खबर आई है, क्या चुनाव नजदिक है ?” अर्थात् “देशको सीमामा युद्ध भएको समाचार आयो, के चुनाव नजिक आउँदैछ […]

Continue Reading

पर्यटनमा कुल बजेट ३५ अर्बको : नयाँ कार्यक्रम नआउने, पुरानै कार्यक्रमलाई निरन्तरता

न्यूज अपडेट काठमाडौं, १२ जेठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आवका लागि कुनै पनि नयाँ कार्यक्रम नल्याउने भएको छ । सरकारले आगामी आवमा नयाँ कार्यक्रम नल्याउन दिएको आदेश अनुसारनै नयाँ कार्यक्रम नराखेको र भईरहेकै कार्यक्रमलाई निरन्तरता दिने गरि बजेट माग गरिएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेका […]

Continue Reading

व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै महासंघमा नेतृत्व परिवर्तनको दबाब, सोमबार बस्ने स्थायी समिति बैंठकले टुङ्गो लगाउँदै

न्यूज अपडेट काठमाडौं, १२ जेठ कोरोना पछिको लकडाउनका कारण उद्योगी व्यवसायीलाई समस्या पर्दा नेतृत्वले काम गर्न नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघभित्र नेतृत्व परिवर्तनको विषयले चर्चा पाएको छ । महासंघको विधानत नयाँ नेतृत्व चयनका लागि २०७५ साल चैत २८ र २९ गते गर्नु पर्ने निर्वाचन कोरोना भाइरसका कारण पछि धकेलिएको थियो । तर सो अवधिमा देशभरका […]

Continue Reading

राजाको तस्बिर भएको नोट बैंकले लिने, ग्राहकले नपाउने

न्यूज अपडेट काठमाडौं, १२ जेठ आइतबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै च्यातिएको, केरमेट भएको नोट चलनचल्तीमा नल्याउन परिपत्र गर्‍यो । सोही व्यवस्थामा राजाको तस्बिर भएको नोट पनि प्रयोगमा रोक लगायो । यस व्यवस्थाले सर्वसाधारणमा आफूसँग भएको नोट चल्ने कि नचल्ने ? भन्ने दुविधा सिर्जना गर्‍यो । राष्ट्र बैंकको परिपत्रमा बैंक तथा वित्तीय संस्थालाई यस्ता […]

Continue Reading