सन २०२२ सम्मै सामाजिक दूरी कायम गर्नुको विकल्प नरहेको ठहर, कोरोना निर्मूल पार्न यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

न्यूज अपडेट काठमाडौं, ४ जेठ कोरोनाभाईरस (कोभिड–१९) बाट बच्न हाल अपनाइएको सामाजिक दूरी कायम गर्ने परम्परा सन २०२२ मा पनि निरन्तरता दिनुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार हालको कोरोनाभाईरसलाई एक नयाँ तरिकाबाट निर्मूल पार्नका लागि सन् २०२२ मा पनि निरन्तरता दिनुपर्ने देखिएको छ । सामाजिक दूरीका कारण नयाँ उत्पन्न हुने भाईरसलाई रोकावट […]

Continue Reading

कोरोना र विषादी परीक्षण गरेर मात्र भारतबाट फलफुल तथा तरकारी आयात गर्न सरकारलाई सर्वोच्चको आदेश

न्यूज अपडेट काठमाडौं, ४ जेठ सर्वोच्च अदालतले अबका दिनमा फलफुल तथा तरकारीमा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आज सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै अबका दिनमा भारत लगायत अन्य मुलुकबाट तरकारी तथा फलफुल आयात गर्दा विषादी र कोरोना परीक्षणा गरेर मात्र आयात गर्न निर्देशन दिएको हो […]

Continue Reading

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

न्यूज अपडेट काठमाडौं, ४ जेठ नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि […]

Continue Reading

जेठ २० सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

न्यूज अपडेट काठमाडौं, ४ जेठ फाइल तस्बिर  आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि […]

Continue Reading

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

न्यूज अपडेट काठमाडौं, ४ जेठ नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल […]

Continue Reading

हतियार र सैन्य शक्तिले जित्दैन सबै लडाइँ

न्यूज अपडेट भक्तपुर, ४ जेठ भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरी सडक बनाएको विरोधमा पत्रकार समाज नेपालको आयोजनामा शनिबार अनलाइन प्रवचन कार्यक्रम भएको छ। कार्यक्रममा वक्ताहरूले भारतले एकतर्फीरूपमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोमा विरोध गर्दै नेपाल सरकारले तत्कालै त्यसको प्रतिरोध गर्नुपर्ने बताए।             कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘नेपाललाई कुनै […]

Continue Reading

श्रमिकलाई पुरै तलब नदिने उद्योग प्रतिष्ठान माथि अनुगमन सुरु, उद्योगी भन्छन्–पुरै तलब दिनै सकिन्न

न्यूज अपडेट काठमाडौं, ४ जेठ कोरोना पछिको लकडाउनका कारण उत्पन्न विषम परिस्थितीका कारण श्रमिक तथा कर्मचारीको तलब भुक्तानीमा समस्या उत्पन्न भएको छ । पछिल्लो समय सरकार र उद्योगी व्यवसायीको आआफ्नै अडानका कारण श्रमिकले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । सरकारले केही समय अघि राजपत्रमा सूचना प्रकाशित गरेर उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकलाई चैतको पूरै […]

Continue Reading

थप कडाईसहित दुई हप्ता लकडाउन थप्ने तयारीमा सरकार, यस्तो छ तयारी

न्यूज अपडेट काठमाडौं, ४ जेठ गत चैत ११ गतेदेखि निरन्तर जारी बन्दाबन्दी (लकडाउन) अझै दुई हप्ता थपिने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गर्ने तयारी गरिरहेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । उनका अनुसार लकडाउनलाई थप कडा बनाउँदै लकडाउनलाई निरन्तरता दिने तयारी सरकारको रहेको छ । ती मन्त्रीले भने, ‘के कस्तो मोडालिटिमा […]

Continue Reading

नेपालमा अहिलेसम्म ९ जना सुरक्षाकर्मी संक्रमित

न्यूज अपडेट काठमाडौं, ४ जेठ कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको फ्रन्टलाइनमा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिको छ। आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित २९१ जनामध्ये ९ जना सुरक्षाकर्मी रहेका छन्। शनिबार मात्रै तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको थियो। जसमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका […]

Continue Reading

कोरोनाका कारण मृत्यु भएकी सुत्केरीको नवजात शिशु धुलिखेल अस्पतालको आइसोलेसनमा

न्यूज अपडेट काठमाडौं, ४ जेठ श्रीमान्, सासु र बहिनी पनि अस्पतालकै आइसोलेसनमा, अस्पतालको सेवा सुरु कोरोना भाइरस कोभिड-१९का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको नवजात शिशु सहित ४ जना धुलिखेल अस्पतालको आइसोलेसनमा छन्। अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारका अनुसार नवजात शिशु, मृतकका श्रीमान्, सासु र बहिनीलाई आइसोलेसनमा राखिएको छ। उनीहरुको अवस्था सामान्य छ। आइसोलेसनमा […]

Continue Reading