नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

वर्षा खत्री भक्तपुर, ५ जेठ अमेरिकाको प्रख्यात रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनमा आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल उपविजेता बन्न सफल भएका छन् । सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा सफल हुन पुगेका थिए । विजेता भने २१ वर्षकि जस्ट साम बनेकी छन् ।

Continue Reading

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

न्यूज अपडेट काठमाडौं, ५ जेठ बाँकेमा मात्र थपिए ४७ जना नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

Continue Reading

मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

न्यूज अपडेट काठमाडौं, ५ जेठ सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई […]

Continue Reading

भारतमा जेठ १८ गतेसम्म लम्बियो लकडाउन, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश

न्यूज अपडेट एजेन्सी, ५ जेठ भारतमा जेठ १८ गते अर्थात मे ३१ सम्म लकडाउनको समयावधि लम्ब्याइएको छ । आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो । भारतमा यो लकडाउनको चौथो चरण हो । भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । साथै मेट्रो रेलसेवा पनि […]

Continue Reading

मृतक युवकमा कोरोना सङ्क्रमण पुष्टिसँगै बाँकेको नरैनापुर बन्द

न्यूज अपडेट राँझा, ५ जेठ क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर […]

Continue Reading

स्वास्थ्य मन्त्रालयको अर्को कमजोरी : संक्रमित काठमाडौंमा, ठेगाना जिल्लाको

न्यूज अपडेट काठमाडौं, ५ जेठ संक्रमित भएका पुरुष हुन् तर मन्त्रालयले भन्यो महिला कपनमा बस्ने १८ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको समाचार आइतबारमात्रै फैलियो। किनभने आइतबार अबेरतिर बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधि र उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि त्यहाँ पुगे। युवती बसिरहेको क्षेत्रलाई सिल गरे। धेरैलाई लाग्यो, ‘नयाँ केस थपियो।’ स्थानीय नगरपालिकाले त्यहाँ कोरोना पोजेटिभ देखिएको पुष्टि […]

Continue Reading