ओली-प्रचण्डवीच ४० मिनेट कानेखुसी, माधव अझै सशंकित, बामदेव अझै भकुण्डाे

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख शनिबार बेलुका ४ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछाडि धकेलेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईजना महत्वपूर्ण व्यक्तित्वसँग वार्तालाप गरे- पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्ड । शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्केका प्रधानमन्त्री ओलीले सचिवायलको बैठक […]

Continue Reading

कोरोना अपडेट : एसियन देशमाभन्दा अमेरिकामा दोब्बर बढी संक्रमित

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ११ लाख ३० हजार नाघेको छ। नेपाली समय अनुसार आइतबार बिहान ७ बजेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ११ लाख ३० हजार १ सय १५ पुगेको छ। अमेरिकामा ६६ हजार २ सय २४ जनाको मृत्यु भएको छ। अमेरिकामा १ लाख ७५ हजार ३ सय ८२ जना […]

Continue Reading

कोरोना विरुद्द अग्रपंक्तिमा काम गर्ने विश्वको ५ महिलामा परिन् डा रुना झा

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि परेकी छिन्। संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो। यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा […]

Continue Reading

नेपालमै बन्यो कोरोनाका बिरामीलाई जोखिमबाट बचाउने उपकरण ‘पाइला भेन्ट’ 

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख शनिबार कुकुर माथि सफल प्रयोग, सरकारको स्वीकृतिपछि मानिसमा प्रयोग हुने कोरोना भाइरसले विशेषगरी फोक्सोमा असर गर्छ अनि श्वासप्रश्वासमा समस्या निम्त्याँछ। त्यसैले कोरोनाका गम्भीर खालका बिरामीलाई आइसियु र भेन्टिलेटरको आवश्यक पर्छ। तर नेपालका सबै अस्पतालमा भेन्टिलेटर सेवा उपलब्ध छैन। मुलुकभर करीब ५ सयको हराहारीमा भेन्टिलेटर छन्। जुन गम्भीर खालका संक्रमितको संख्या […]

Continue Reading