पोखरा महानगरद्धारा सुत्केरीलाई कोसेली पुर्‍याउने अभियान शुरु

न्यूज अपडेट कास्की, २२ बैशाख विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेदेखि सरकारले नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण उद्योग, कलकारखाना, भौतिक निर्माण लगायतका काम ठप्प छन् । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने बिपन्न परिवारका लागि स्थानीय सरकारले विभिन्न […]

Continue Reading

बुद्धजयन्ती र चण्डेश्वरी जात्रा औपचारिकतामै सीमित गर्ने

न्यूज अपडेट भक्तपुर, २२ बैशाख कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण यस वर्षको बुद्धजयन्ती र चण्डेश्वरीको जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार नगरपालिकाको सभाकक्षमा जात्रासम्बन्धी सरोकारवालाहरुको बैठकले विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड १९ का कारण लाखौं व्यक्तिहरुको मृत्यु र संक्रमित बनिरहेको […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या २ लाख ४७ हजार, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ४७ हजार नाघेको छ। नेपाली समय अनुसार साेमबार बिहान ८ बजे सम्मको तथ्यांक अनुसार विश्वमा मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ४ सय ३१ पुगेको छ। अमेरिकामा सबै भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ६ […]

Continue Reading

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ। शुक्रबार राती उनको स्वास्थ्यमा समस्या देखिएको थियो। ८६ वर्षीय उनलाई अस्पताल लाने क्रममा निधन भएको हो। उनको पशुपति आर्यघाटमा दाह संस्कार भयो। बिराटनगरकी स्थानीय उनी हाल बत्तिसपुलतीस्थित कान्छी छोरीसँग बस्दै आएकी थिइन्। भारतको वाराणसीमा शास्त्रीय संगीत अध्ययन गरेकी उनका ‘जुनेली रात हजुर’, […]

Continue Reading

सीमामा थप कडाइ गर्ने गृहको तयारीः महत्वपूर्ण भवन तथा संरचनाको सुरक्षा जिम्मा सेनालाई, सीमा सुरक्षामा प्रहरी

्र न्यूज अपडेट काठमाडाैं, २२ बैशाख गृह मन्त्रालयले सीमा सुरक्षामा थप कडाइ गर्न  निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले  महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको हो। कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाकाो सुरक्षाकाेजिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाउने […]

Continue Reading

भयमुक्त पत्रकारितालाई आत्मसात गर्न राष्ट्रपतिको आह्वान

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख भयमुक्त पत्रकारितालाई आत्मसात गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् । ‘यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा […]

Continue Reading

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख  ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । […]

Continue Reading

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

न्यूज अपडेट एजेन्सी, २२ बैशाख फाइल फोटो कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार […]

Continue Reading

नेपालगञ्जकी ७ वर्षीया बालिका सबैभन्दा कान्छी कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्। उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान्थिन्। जहाँ ती पुरुषले अध्यापन गराउने गरेका थिए। सोही सिलसिलामा ती बालिकासहित अन्यमा कोरोना सरेको हुनसक्ने अनुमान गरिएको […]

Continue Reading

मेडिकल उपकरण खरिदमा विभागलाई अर्को धक्का, लुम्बिनीबाहेकले ल्याउनै सकेनन् सामग्री

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख मेडिकल सामग्री खरिदका विषयमा स्वास्थ्य सेवा विभागलाई फेरि अर्को धक्का लागेको छ। विभागले ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता रद्द गर्दै पुनः खरिदका लागि सम्झौता गरेको ३ वटा कम्पनीमध्ये दुईवटा कम्पनीले समयमै सामान नदिएपछि विभागलाई धक्का लाग्ने क्रम नरोकिएको हो। विभागले वैशाख ५ गते शुक्रबार झन्डै ३० करोड रुपैयाँ बराबरको मेडिकल […]

Continue Reading