खेत बाँझो छाड्नेलाई प्रतिकट्ठा एक हजार जरिवाना 

न्यूज अपडेट चितवन, ७ जेठ फाइल फोटो यहाँको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।  माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रू. १ हजार जरिवाना गर्ने बताएको छ । कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत […]

Continue Reading

सेयर कारोबार जेठ २० गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय

न्यूज अपडेट काठमाडौं, ७ जेठ सरकारले लकडाउन (बन्दाबन्दी)को समयावधि बढाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पनि आगामी २० गतेसम्म स्थगित गरिएको छ । नेप्सेले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त कु्राको जानकारी दिएको छ । नेप्सेको आज बसेको बैठकमा उक्त निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । नेप्सेले केही दिन अघि अनलाईन कारोबार खुल्ला गरेको थियो । […]

Continue Reading

किन बढ्दै छ आत्महत्याका घटना ?, लकडाउनकै समयमा ७१९ ले गरे आत्महत्या

न्यूज अपडेट काठमाडौं, ७ जेठ देशमा कोरोना पछिको लकडाउन सुरु भएसँगै आत्महत्या गर्ने क्रम बढेको छ । नेपाल प्रहरीका अनुसार यस अघिका तुलनामा लकडाउन पश्चात आत्महत्या गर्ने बढेको हो । देशमा लकडाउन सुरु (चैत ११ गते) भए पश्चात ७ सय १९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक निरज बहादूर शाहीले जानकारी […]

Continue Reading

स्थानीयले अवरोध गरेपछि संक्रमित लिन नरैनापुर पुग्यो नेपाली सेनाको टोली

न्यूज अपडेट काठमाडौं, ७ जेठ रातिसम्म सबैलाई आइसोलेसनमा राखिने बाँकेको नरैनापुर गाउँपालिकामा रहेका ५९ कोरोना संक्रमितलाई नेपाली सेनाले आइसोलेसनमा ल्याउन सुरु गरेको छ। नेपाली सेनाले एम्बुलेन्स लिएर मध्यान्ह नरैनापुर पुगेको थियो। नरैनापुरमा सोमबार ५९ जना संक्रमित पुष्टि भएपछि मंगलबार अबेरसम्म पनि कहाँ राख्ने भन्ने टुंगो लागेको थिएन। बाँके सुरक्षा समितिले संक्रमितहरुलाई नेपालगञ्जको लायन्स डेण्टल हस्पिटल […]

Continue Reading

काठमाडौंमा देखिएका संक्रमित तार्केश्वर, गोकर्णेश्वर र कालिमाटीका

न्यूज अपडेट काठमाडौं, ७ जेठ मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंको तार्केश्वर, गोकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन् । योसँगै काठमाडौंमा कोरोना संक्रमतिको संख्या ११ पुगेको छ भने देशभर कुल संक्रमितको संख्या मंगलबार ४०२ पुगेको […]

Continue Reading

एमसीसी पारित गराउन लागेका मन्त्रीहरू उखुका छोक्राजस्तै फालिनेछन्

न्यूज अपडेट भक्तपुर, ७ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग समसामयिक अवस्थाबारे लिइएको अन्तर्वार्ता प्रस्तुत छ–सम्पादक अध्यक्षज्यू, कोभिड–१९ महामारी प्रतिरोधको लागि लकडाउनको अवधि लम्ब्याउने विषयमा सरकार नै अन्योलमा देखियो। मङ्गलबार गृहमन्त्री लकडाउन अब नलम्बिने भन्दै थिए । बुधबार सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यो विषयलाई तपाईँले कसरी लिनुभएको छ ? […]

Continue Reading