आइतबारदेखि बैंकका सबै शाखा खुला हुन्छन् : अध्यक्ष दाहाल

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच  उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् । यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै […]

Continue Reading

बाबुरामले संसदमै मागे प्रधानमन्त्री ओलीको राजीनामा

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गरे । राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश […]

Continue Reading

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या १०२ पुग्यो

न्यूज  अपडेट काठमाडाैं, २६ बैशाख नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो।  १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर […]

Continue Reading

दक्षिण कोरियाको जेलबाट नेपालीको चित्कार , हामी अपराधी होइनौं देश फर्काउ

न्यूज अपडेट एजेन्सी, २६ बैशाख दक्षिण कोरियामा अबैधानिक रुपमा बसेको  कारण पक्राउ परि बिदेशी हिरासत गृहमा रहेका नेपालीले आफूलाई स्वदेश फर्किन बाटो खोलिदिनु पर्ने भन्दै हारगुहार गरेका छन् l “भिसा नभएको कारण प्रहरीले पक्राउ गरेर हिरासत गृहमा राखेको पनि डेढ महिना हुन लाग्यो , अपराधि जस्तै बसिरहेका छौ l न बाहिर निस्किन पाउँछौ न स्वदेश […]

Continue Reading

चीनमा कोरोनाका २ सय ६० बिरामी मात्रै बाँकी

न्यूज अपडेट एजेन्सी, २६ बैशाख कोरोना भाइरस (कोभिड–१९) को उदगमस्थल चीनमा अब यो रोगबाट निको हुन बाँकी बिरामी संख्या दुई सय ६० मात्रै बाँकी रहेको बताइएको छ । शुक्रबार चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका केवल एक जनामात्र नयाँ संक्रमित भेटिएका छन् । यससँगै चीनमा कोरोना भाइरसका समग्र संक्रमितको […]

Continue Reading

४३४ सांसद् तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका […]

Continue Reading

विराटनगरबाट कोरोना संक्रमित ८ जना डिस्चार्ज, १७ जना जना उपचार गर्दै

न्यूज अपडेट विराटनगर, २६ बैशाख कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने […]

Continue Reading

भक्तपुर अस्पताल सुधारोन्मुखतर्फ

न्यूज अपडेट भक्तपुर, २६ बैशाख भक्तपुर जिल्लाकै मुटुमा रहेको र वीर अस्पतालपछि स्थापना भएको सरकारी लगानीको भक्तपुर अस्पतालको चिकित्सकीय सेवा सुधारोन्मुख भइरहेको छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार मातहत संचालन भएपछि र अस्पताल व्यवस्थापन समितिमा स्थानीय तहको प्रत्यक्ष उपस्थिति भएपछि अस्पतालले गति लिन थालेको जनताले अनुभव गर्दैछन् । कोरोना भाइरस (कोभिड १९) रोग […]

Continue Reading

कोरोना भाइरसले सयौपटक स्वरुप परिवर्तन गरेपछि अन्यौलमा वैज्ञानिक, भ्याक्सिन विकासमा समस्या

न्यूज अपडेट काठमाडौं, २६ बैशाख विश्वमा कोरोना प्रकोप : कोरोना भाइरसले सारा संसारभर उथलपुथल ल्याएको छ । विश्वभरका वैज्ञानिकहरू यस घातक भाइरसको परिवर्तित रूप देखेर छक्क परिरहेका छन् । यस भाइरसका सयौं प्रकारहरूबारे अहिलेसम्म छलफल भइसकेका छन् । वैज्ञानिकहरू अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगेका छैनन् । यसैबीच, इजरायलले कोरोनाको खोपहरू पत्ता लगाएको दाबी गरेको छ […]

Continue Reading

भारतमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु

न्यूज अपडेट एजेन्सी, २६ बैशाख महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले रेलवे ट्र्याकको छेउमा बसेका अन्य आठजना मजदुर […]

Continue Reading