कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

न्यूज अपडेट काठमाडौं, १४ जेठ कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य […]

Continue Reading

एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो

न्यूज अपडेट काठमाडौं, १४ जेठ नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार […]

Continue Reading

२८ टन स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना

न्यूज अपडेट काठमाडौं, १४ जेठ फाइल तस्वीर : यसअघि सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ । यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट २८ टन स्वास्थ्य सामग्री […]

Continue Reading

उपत्यकामा अझै लुकीछिपी भित्रिंदै मानिस, बढाउँदै जेाखिम

न्यूज अपडेट काठमाडौं, १४ जेठ काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन ।पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् । प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको […]

Continue Reading

जेठ १४ गते बुधवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १४ जेठ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलता दायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । […]

Continue Reading

अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छन् : सीसीएमसी

न्यूज अपडेट काठमाडौं, १४ जेठ फाइल तस्वीर कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यो आँकलन गरेको हो । […]

Continue Reading

सरकारी लगानीका ४४ सार्वजनिक संस्थान : १३ घाटामा २६ नाफामा, लगानीको तुलनामा बढेन नाफा

न्यूज अपडेट काठमाडौं, १४ जेठ सरकारी लगानीका ४४ वटा सार्वजनिक संस्थानमध्ये १३ वटा घाटामा रहेको छन् । सरकारले सेयर लगानी गरेका विभिन्न क्षेत्रमा सार्वजनिक संस्थानमध्ये आर्थिक बर्ष २०७५/७६ मा १३ वटा घाटामा गएका हुन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आब २०७५/७६ मा २६ वटा सार्वजनिक संस्थानहरु नाफामा रहेका छन् भने ५ वटा संचालन […]

Continue Reading

बिहीबार ४ बजे बजेट भाषण शुरु हुने, ३:४५ बजेअगावै संसदमा उपस्थित भइसक्नुपर्ने

न्यूज अपडेट काठमाडौ‌, १४ जेठ आगामी आर्थिक वर्ष २०७७/७८ को राजस्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे। नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले […]

Continue Reading

नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

न्यूज अपडेट काठमाडौं, १४ जेठ नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। […]

Continue Reading

सर्वोच्चले भन्यो : गरिब र विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिनू

न्यूज अपडेट काठमाडौं, १४ जेठ सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । उक्त […]

Continue Reading