एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा […]

Continue Reading

कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिवारको हौसला आवश्यक छ

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख श्रुती साह नारायणी अस्पताल वीरगञ्जमा नर्सिङ अफिसरका रुपमा कार्यरत छिन्। १२ वर्षदेखि नर्सिङ पेसामा सक्रिय उनले नारायणी अस्पतालमा कोभिड–१९ संक्रमित भर्ना भएदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हालेकी छिन्। संक्रमितको उपचारमा खटिने नर्सका साथै संक्रमितका गुनासा समेत उनी व्यवस्थापन गर्छिन्। अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सम्हालेपछिका अनुभव उनकै शब्दमाः नारायणी अस्पताललाई पूर्णतः कोभिड अस्पताल बनाइएको छ। […]

Continue Reading