होम क्वारेन्टाइनबाट बन्यो फिल्म ‘लकडाउन’

न्यूज अपडेट काठमाडाैं, २० बैशाख विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपालमा प्रत्येक नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् । नेपालका कलाकारहरु पनि घरभित्रै रहेका छन् । फिल्म तथा संगीत क्षेत्र अहिले ठप्प छ तरपनि कलाकारहरुका गतिविधी भने होम क्वारेन्टाइनबाट नै चलिरहेका छन् । कसैले पीडितलाई राहत दिइरहेका […]

Continue Reading

लकडाउनमै बन्यो शर्ट फिल्म ‘राहत’

न्यूज अपडेट काठमाडाैं, २० बैशाख लकडाउनकै समयमा बनाईएको शर्ट फिल्म ‘राहत’ सार्वजनिक भएको छ । पोखराका चलचित्रकर्मीहरुको सक्रियतामा बनेको उक्त फिल्ममा संचारकर्मी समेत रहेका रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस अघि ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको ‘राहत’मा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ […]

Continue Reading

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

न्यूज अपडेट ताप्लेजुङ, २० बैशाख ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । […]

Continue Reading

सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

न्यूज अपडेट एजेन्सी, २० बैशाख उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या २ लाख ३८ हजार, कुन देशमा कति निको भए?

न्यूज अपडेट काठमाडाैं, २० बैशाख विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ३८ हजार नाघेको छ। नेपाली समय अनुसार शनिबार विहान ८ः०० बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३३ लाख ४३ हजार ३ सय २ जना कोरोना संक्रमित भएका छन्। […]

Continue Reading

विद्यालयले शुरु गरेका अनलाईन कक्षा बन्द गर्न निर्देशन

न्यूज अपडेट पाेखरा, २० बैशाख लकडाउनका कारण नयाँ शैक्षिक सत्रमा बन्द रहेका विद्यालयको पठनपाठन अनलाईनबाट गर्ने क्रम शुरु भए पनि त्यस्ता कक्षा तत्काल बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन जारी गरेको छ । आफ्नो क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई परिपत्र गर्दै महानगरले विना अनुमति त्यस्ता कक्षा नचलाउन पनि निर्देशन दिएको छ । कोरोना भाईरस कोभिड १९ को […]

Continue Reading

बैंकर भन्छन्, राहतको नाममा बैंकहरुलाई अर्बौं नोक्सानी गराएर सीमित ठूला घरानियाँलाई पोस्ने काम भयो

न्यूज अपडेट काठमाडौं, २० बैशाख केही समयअघिसम्म मात्र पनि प्रशंसा बटुलिरहेका नयाँ गभर्नरले रातारात सीमित ठूला घरानीयालाई मात्र फाइदा पुग्नेगरी राहत घोषणा गरेपछि सर्वत्र आलोचना शुरु भएको छ । अघिल्लो दिनसम्म मात्र पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी महामारीको प्रभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन आएपछि मात्र राहतको निर्णय गर्ने अभिव्यक्ति दिइरहेका थिए […]

Continue Reading

कोरोना महामारीसँगै प्रविधिमा नयाँ प्रयोग, मास्क लगाएरै स्मार्टफोन ‘फेस अनलक’ हुने

न्यूज अपडेट काठमाडौं, २० बैशाख धेरै देशहरुमा अहिले मानिसहरु फेस मास्कले अनुहार ढाकेर हिंडेको देखिन्छ । पछिल्लो समय त विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको महामारीका कारण धेरैभन्दा धेरै मानिसहरुले मास्क लगाउन थालेका छन । कतिपय देशमा त फेस मास्कलाई अनिवार्य नै गरिएको छ । आफुलाई भएको संक्रमण अरुलाई नसरोस भन्नका लागि या अन्यको संक्रमण […]

Continue Reading

भारतमा २ साता थपियो लकडाउन, रेड जोनमा परेका स्थानमा कुनै छुट नदिने

न्यूज अपडेट काठमाडौं, २० बैशाख भारतले आईतबार अन्त्य हुने लकडाउनको समय पुनः २ साता लम्ब्याएको छ । शुक्रबार भारतको गृहमन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज […]

Continue Reading

मेडिकल उपकरणमा राज्यको नजर

न्यूज अपडेट काठमाडाैं, २० बैशाख जिवेशजंग कोइराला र द्रोणविक्रम पन्थी केही समययता स्वास्थ्यखबरमा स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको बायोमेडिकल सम्बन्धमा विभिन्न विचार आइरहेका छन्। खासगरी केही हप्ता अगाडि स्वास्थ्यमा कलम चलाउँदै आएका दीपक महतले लेखेको ‘कोरोना संक्रमणलाई थेग्लान् नेपालका मेडिकल उपकरणले?’ शीर्षकको लेखले धेरैको नजर नपुगेको यस विषयवस्तुमा अधिकांशको ध्यान जोडियो। वास्तवमा अहिले नेपालमा धिमा गतिमा […]

Continue Reading