बारामा निषेधाज्ञा जारी, घरबाट बाहिर ननिस्कन आग्रह

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख  मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्साको वीरगञ्जबाट कार्यालयको काम […]

Continue Reading

पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन गने निर्णय

न्यूज अपडेट वीरगञ्ज, ३१ बैशाख जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ […]

Continue Reading

सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती, अर्का संक्रमितको ट्रेसिङ थालियो

न्यूज अपडेट भक्तपुर, ३१ बैशाख मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्। युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी […]

Continue Reading

दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

न्यूज अपडेट काठमाडौं, ३१ वैशाख काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

Continue Reading

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा असन्तुष्टि जनाएका थिए । लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू […]

Continue Reading

काठमाडौं, भक्तपुरसहितका जिल्लामा थप २६ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २१७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार […]

Continue Reading