बाँके र कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडौं, ८ जेठ बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि […]

Continue Reading

गौरीफन्टा नाकाबाट १४ सय नेपाली स्वदेश फर्किँदै

न्यूज अपडेट कैलाली, ८ जेठ स्वदेश फर्किन कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश गराइने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । आरडीटी किट अभावका कारण अरु जिल्लाका नागरिकलाई सम्बन्धित स्थानीय तहले परीक्षण गरी क्वारेन्टाइनमा […]

Continue Reading

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

न्यूज अपडेट काठमाडौं, ८ जेठ नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए। कुल संक्रमितमध्ये हालसम्म ४९ […]

Continue Reading

ओम्नीले ल्याएको र्‍यापिड टेस्ट किट अब नचल्ने, ९ कम्पनीको सिफारिस

न्यूज अपडेट काठमाडौं, ८ जेठ सरकारले निजी अस्पतालहरूलाई र्‍यापिड टेस्ट गर्न ९ वटा कम्पनीका किट सिफारिस गरेको छ। जसमा चीनका ७, अमेरिका र क्यानाडाका एक एक वटा कम्पनीका किट परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यी ९ कम्पनीका किटबाट निजी अस्पताहरूले कोरोनाको परीक्षण गर्नसक्ने बताएको छ। प्रयोगशालाकी निर्देशक डा. रूना झाले स्वास्थ्य सेवा विभागमा आएका सूचीहरूलाई […]

Continue Reading

‘अहिले स्कुलले शुल्क मागे नतिर्नू’शुल्क मागे स्थानीय सरकार र प्याब्सनले कारबाही गर्ने

न्यूज अपडेट काठमाडौं, ८ जेठ फाइल तस्बिरः शिक्षा मन्त्रालयले गत वैशाख २३ गते स्कुलहरूलाई विद्यार्थी भर्ना नगर्न र कुनै पनि शुल्क नलिन निर्देशन दियो। हाल पठनपाठन र परीक्षा स्थगित गरिएको भन्दै मन्त्रालयले अर्को सूचना जारी नहुन्जेल यस्तो निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनविपरीत काठमाडौं उपत्यकाका केही स्कुलले अभिभावकहरूसँग शुल्क माग्न थालेको पाइएको छ। ती स्कुलले अभिभावकहरूलाई […]

Continue Reading

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

न्यूज अपडेट भक्तपुर, ८ जेठ भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य […]

Continue Reading

उपत्यकाका सबै नाका सिल गर्न गृहको परिपत्र, काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने

न्यूज अपडेट काठमाडौं, ८ जेठ प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई  निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले […]

Continue Reading

बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडौं, ८ जेठ बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको हो। […]

Continue Reading

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको ३ वर्ष पूरा

न्यूज अपडेट भक्तपुर, ८ जेठ वि.सं. २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भई मिति २०७४ जेष्ठ ७ गते नगरपालिकामा जनप्रतिनिधिहरु बहाली भई कार्य गरेको ३ वर्ष पूरा भएको उपलक्ष्यमा बुधबार अनलाईन मार्फत  सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  प्रतिवेदन प्रस्तुत गरेको थियो । जस्को पूर्ण पाठ यस […]

Continue Reading

कोरोना संक्रमितको संख्या ५१ लाख नजिक, उपचार पछि निको हुने २० लाख नाघ्यो

न्यूज अपडेट काठमाडौं, ८ जेठ विश्वभर फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म २१३ देशमा कुल ५० लाख ८५ हजार ५०४ जनामा संक्रमण देखिएको छ । उपचार पछि निको हुनेहरुको संख्या भने २० लाख २१ हजार ६६६ जना रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख २९ हजार […]

Continue Reading