भारतमा पुन: १ महिना थपियो लकडाउन, जुन ८ देखि अनलकको मोडालिटी अपनाइने

न्यूज अपडेट काठमाडौं, १७ जेठ भारतले जून ८ देखि लकडाउन खुकुलो बनाउने भएको छ । भारतले थप एक महिना लकडाउन लम्ब्याउने निर्णय गरेपनि जून ८ देखि भने लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । भारत सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णयसमेत गरको छ । पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु […]

Continue Reading

कोरोना भाइरसको संक्रमण देखिएका थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

न्यूज अपडेट काठमाडौं, १७ जेठ फाइल तस्बिर नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार बिहान ७ बजे मृत्यु भएको थियो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले साँझ जारी गरेको […]

Continue Reading

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय

न्यूज अपडेट काठमाडौ, १७ जेठ असार १३ गतेसम्म हवाई सेवा बन्द सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

Continue Reading

कैलालीका सात स्थानीय तह मिलेर कोरोना अस्पताल सञ्चालन गर्दै

न्यूज अपडेट धनगढी, १७ जेठ कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा […]

Continue Reading

पुनर्निर्माणका काम गर्दा पालना गर्नुपर्ने मापदण्ड तयार, कामदार आफूखुसी हिँड्न नपाउने

न्यूज अपडेट काठमाण्डौ, १७ जेठ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काममा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने अनिवार्य मापदण्ड तयार पारेको छ । प्राधिकरणले तयार पारेको मापदण्डलाई कार्यकारी समितिको बैठकले स्वीकृत गरेसँगै पालना गर्नुपर्ने भएको छ । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका काम गर्दा उच्च सर्तकता अपनाउनुपर्ने उल्लेख […]

Continue Reading

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त–अमेरिकी राष्ट्रपति ट्रम्प

न्यूज अपडेट काठमाण्डौ, १७ जेठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेको छ । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको समाचार संस्था सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन […]

Continue Reading

जेठ १७ गते शनिवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १७ जेठ मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र […]

Continue Reading