गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

न्यूज अपडेट काठमाडौँ, १३ जेठ गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ। नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो। आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण […]

Continue Reading

सुर्खेत र स्याङ्जासहित थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

न्यूज अपडेट काठमाडौं, १३ जेठ सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै […]

Continue Reading

उद्योगमार्फत रोजगारी व्यवस्थापन गर्न सरकारले श्रम बैंक गठन गर्ने

न्यूज अपडेट काठमाडौं, १३ जेठ कोरोना महामारीले सिर्जना हुने बेरोजगारी दर उद्योगमार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको छ । सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा करिब २० लाख श्रमिकलाई रोजगार बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले श्रम बैंकको गठनबारे छलफल अघि बढाएको हो । नेपालको श्रम बजारमा हरेक वर्ष थपिने ६ लाख […]

Continue Reading

भन्सार बढ्ने हल्लाले धमाधम जाँचपास, बजेट भाषणसँगै नयाँ मूल्य तोक्ने प्रणाली कहिले हट्ने ?

न्यूज अपडेट काठमाडौं, १३ जेठ   आगामी आवको बजेट भाषणमार्फत् भन्सार दर बढ्ने सम्भावित वस्तु धमाधम जाँचपास भइरहेको छ । बजेट भाषणअघि नै तिनलाई जाँचपास गरिसक्ने योजनामा व्यवसायी छन् । यो विगतदेखि कै अभ्यास हो । जहाँ व्यवसायीहरू भन्सार बढ्ने हल्ला चलेका वस्तु बजेट भाषणअघि नै आयात गरिसक्छन् । अनि ‘करको दर बढ्यो’ भनेर बजेट […]

Continue Reading

अनुगमनमा निस्केका हवल्दारको मृत्यु

न्यूज अपडेट इलाम, १३ जेठ पाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो। लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न प्रहरी चौकी राँकेबाट बस्नेतलाई खटाइएको थियो। उनी एक […]

Continue Reading

भक्तपुरमा टिपरको ठक्करबाट सईको मृत्यु

न्यूज अपडेट भक्तपुर, १३ जेठ भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब […]

Continue Reading

सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडौं, १३ जेठ सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना,  भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ […]

Continue Reading

कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना भागे

न्यूज अपडेट अर्घाखाँची, १३ जेठ क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका […]

Continue Reading

विदेशमा रहेका झण्डै नौँ लाख नेपाली ल्याउने तयारी

न्यूज अपडेट काठमाडौँ, १३ जेठ कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ।  यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र  तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने […]

Continue Reading

भारतले दिएको औषधि प्राणघातक देखिएपछि डब्ल्यूएचओले लगायो प्रतिबन्ध

न्यूज अपडेट काठमाडौं, १३ जेठ औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ‘अस्थायी रूपमा’ रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो। हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले […]

Continue Reading