शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग […]

Continue Reading

बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण

न्यूज अपडेट बहराइन, २४ बैशाख बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमित नेपालीहरूको संख्या २ सय ४५ पुगेको छ। गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो। बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो। बहराइनमा एक हजार ९ […]

Continue Reading

नेपालमा दुई महिनाको बच्चामा पनि कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख नेपालमा दुई महिनाको बच्चामा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिनाको बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता विकास देवकोटाले बुधबार उनीसहित १७ जनालाई कोरोना संक्रमण भएको बताए। नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९९ पुगेको छ। यसअघि नेपालगञ्जमा ७ वर्षीय […]

Continue Reading

लकडाउन १० दिन थपियो

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट […]

Continue Reading

वीरगञ्जमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि […]

Continue Reading

५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन तम्तयार

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख वैदेशिक रोजगारीमा रहेका करिब ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा […]

Continue Reading

भारतमा एकै दिन १ सय ९९ जनाको मृत्यु, संक्रमित संख्या आधा लाख नजिक

न्यूज अपडेट एजेन्सी, २४ बैशाख एकै दिन १ सय ९९ जनाले ज्यान गुमाएपछि भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ। एक दिनमा थप २ हजार ८ सय १ जना संक्रमित पहिचान भएको छ भारतमा। यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ। अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या […]

Continue Reading

नेपालगञ्जमा थप ५६ जनाको स्वाब संकलन, पहिलो संक्रमितकै सम्पर्कमा थिए ३ सय जना, बाँकी २२ जनाको पनि कन्ट्याक्ट ट्रेसिङ हुँदै

न्यूज अपडेट काठमाडाै., २४ बैशाख कोरोना भाइरसबाट २३ जना संक्रमित भएको बाँकेमा मंगलवार ५६ जनाको स्वाब संकलन गरिएको छ। पहिलो संक्रमित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षक र पछि थपिएका २२ जना संक्रमितको सम्पर्कमा आएका ५६ जनाको स्वाब संकलन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए। […]

Continue Reading

२५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । २५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय […]

Continue Reading

लकडाउन फेरि लम्ब्याउने तयारी, बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने […]

Continue Reading