भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया

न्यूज अपडेट काठमाडौं, ११ जेठ नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयविनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ । नेपालको चिया आयातमा भारतले अनौपचारिक रुपमा बन्देज लगाएको चिया व्यवसायी उदय चापागाईंले बताए । ‘कुनै पत्राचार तथा घोषणाविनै भारतले नेपाली चिया […]

Continue Reading

कोरोना परीक्षणको रिपोर्ट नआउँदै मृतकको अन्त्येष्टि

न्यूज अपडेट वीरगञ्ज, ११ जेठ वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय एक वृद्धको शव कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्तको जिम्मा लगाएको छ। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । भेन्टिलेटरमा राख्नुअघि वृद्धको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालमा […]

Continue Reading

स्वास्थ्य राज्यमन्त्री सहित १४६ जनाको नमुना संकलन 

न्यूज अपडेट काठमाडौं, ११ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री, सचिवसहित १४६ जनाको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ। मन्त्रालयको कोरोनासम्बन्धी बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएछि मन्त्रीसहित कर्मचारीको पीसीआर परीक्षण गर्न लागिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरुले मन्त्रालयमा नमुना संकलन गरेका हुन्। ती चिकित्सक ५ जेठमा मन्त्रालयको हेल्थ इमरजेन्सी […]

Continue Reading

काठमाडौंपछि पीसीआरबाट सबैभन्दा धेरै कोरोना परीक्षण जुम्लामा

न्यूज अपडेट जुम्ला, ११ जेठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पिसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल […]

Continue Reading

२४ घण्टामा २८५६ जनाको पिसिआरबाट कोरोना परीक्षण

न्यूज अपडेट काठमाडौं, ११ जेठ कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४८ हजार ८ सय १५ जनाको पिसिआर र ९० हजार २६ जनाको आरडिटीबाट […]

Continue Reading

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

न्यूज अपडेट काठमाडौं, ११ जेठ नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, […]

Continue Reading

सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

न्यूज अपडेट डडेलधुरा, ११ जेठ डडेलधुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेलधुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।डडेलधुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर […]

Continue Reading

भारतको सीमा जोडिएका अन्य मुलुकसँग सम्बन्ध कस्तो छ ?

न्यूज अपडेट एजेन्सी, ११ जेठ पछिल्लो समय नेपाल-भारतबीचको सीमा विवाद चुलिएको छ । नेपाल सरकारले लामो समयदेखि भारतीय कब्‍जामा रहेको आफ्नो भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतसँगको सम्बन्ध चिसिएको छ । नेपालले बुधबार नक्सा सार्वजनिक गरेपछि सोही दिन साँझ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले […]

Continue Reading

चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेन

न्यूज अपडेट एजेन्सी, ११ जेठ शुक्रबार (मे २२ मा) चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित […]

Continue Reading

भारतमा कोरोना संक्रमित एक लाख २५ हजार नाघे, मृत्यु हुनेको संख्या तीन हजार ७२०

न्यूज अपडेट एजेन्सी, ११ जेठ भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]

Continue Reading