७२ जना नयाँ संक्रमित बिहानै पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडौं, १२ जेठ

सोमबार बिहानै ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

रौतहट, धनुषा ,कपिलवस्तु, काठमाडौं, बारा, सप्तरी बर्दिया, बाँके, दैलेख, लगायतका जिल्लामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससंगै नेपालमा ६७५ जना संक्रमितको संख्या पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *