कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु, साढे ५ हजार संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीकाे संख्या ७८ पुगेकाे छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा १५ जनाकाे मृत्यु भएकाे छ।  न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो। […]

Continue Reading

भारतीय हस्तक्षेप विरुद्ध युवा विद्यार्थीको र्‍याली

न्यूज अपडेट भक्तपुर, २८ बैशाख नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा हालै भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएको विरोधमा कमलविनायकबाट सूर्यविनायकसम्म र्‍याली गरेको छ । उक्त विरोध र्‍यालीमा देशभक्ति नेपालीहरुको सहभागिता रहेको थियो । प्रहरी हस्तक्षेप गर्न खोजेपनि त्यसलाई थिचोलेर व्यग्र रुपमा निस्किएको उक्त र्‍यालीमा भारतीय हस्तक्षेप बन्द गर, कालापानी […]

Continue Reading

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उदयपुर भुल्के निवासी ४३ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा नमूना परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना संक्रमण देखिएकी ती महिला स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले […]

Continue Reading

नेपाललाई भारतको जवाफ- लिपुलेकको सडक भारतीय भूमिमै बनाएका हौं

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख  भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएकाे चासाेमा  जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी […]

Continue Reading