मार्क्सको पर्यावरणीय शिक्षा

मार्टिन इम्प्सन भक्तपुर, २३ बैशाख पछिल्ला दुई दशकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै विचार दिएका थिएनन् भन्ने भनाइलाई ती कृतिले खण्डन गरेका छन् । पुँजीवादी व्यवस्था र प्रकृतिको विनाशबारे मार्क्सको क्रान्तिकारी विचारलाई तिनले अझ उजागर गरेको छ । तथापि केही प्रश्न भने अझै […]

Continue Reading

अब शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री थापा

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् । ‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट […]

Continue Reading

सवारी पास लिएका गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री…’   

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख […]

Continue Reading

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन […]

Continue Reading

कोरोना अपडेट : रसियामा संक्रमित बढ्दै, यी हुन् १ हजारभन्दा कम संक्रमित भएका एसियन देश

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख रसियामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ। रसियामा एकै दिन १० हजार ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै रसियामा संक्रमितको संख्या १ लाख ४५ हजार २ सय ६८ पुगेको छ। रसियामा १ हजार ३ सय ५६ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट सबै भन्दा बढी अमेरिका प्रभावित […]

Continue Reading

कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा पिसिआर मेसिनबाट कोरोना परीक्षण शुरु

न्यूज अपडेट जुम्ला, २३ बैशाख   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण शुरु भएको छ।  पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिन अघि भारतबाट आएका थिए। रजिष्ट्रार काफ्ले भन्छन्, ‘निकै […]

Continue Reading

कोरोनाबाट जोगाउन भन्दै शरीरमा कीटनाशक झोल नछर्काैं, यो झन् हानिकारक हुन्छ: डा देवकोटा

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट जोगाउन भन्दै मानिसको शरीरका प्रयोग भइरहेको कीटनाशक झोलको प्रयोग हानिकारक भएको बताएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कीटनाशक झोल मानिसको शरीरमा सिधै प्रयोग गर्न नहुने र यसले कोरोनाका किटाणु पनि नमार्ने बताए। उनले भने,‘मानिसमा यस्ता कीटनाशक झोल प्रायः पानीमा […]

Continue Reading

२४ घण्टामा १३८२ जनाको कोरोना परीक्षण, आज नयाँ संक्रमित भेटिएन

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ […]

Continue Reading

नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने

न्यूज अपडेट नेपालगञ्ज, २३ बैशाख कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नेपालगञ्नमा लकडाउनलाई थप कडाइ गरिएको छ। बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ। हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी […]

Continue Reading