इलेक्ट्रिक गाडिको भन्सार ४ गुणाले बढ्यो, क्षमताका आधारमा ८० प्रतिशतसम्म अन्तशुल्क

न्यूज अपडेट काठमाडौं, १६ जेठ सरकारले इलेक्ट्रीक सवारीसाधनमा व्यापक करको दरमा परिमार्जन गरेको छ । सरकारले यस अघि पेट्रलियम पदार्थको खपत न्यूनीकरण गर्न इलेक्ट्रिक गाडिलाई प्राथमिकताका दिएपनि आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटबाट ४० प्रतिशत भन्सार र क्षमताको आधारमा ३० देखि ४० प्रतिशतसम्म अन्तशुल्क लगाउने निर्णय गरेको छ । सरकारले इलेक्ट्रिक गाडिमा ८० प्रतिशत भन्सारदर […]

Continue Reading

भारतीय सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन

न्यूज अपडेट काठमाडौं, १६ जेठ संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सीमाको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न शुक्रबार बसेको समिति बैठकले दशगजा क्षेत्रको भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, […]

Continue Reading

क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ

न्यूज अपडेट रौतहट, १६ जेठ भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो । गिरी समर्थकहरुले प्रहरीमाथि […]

Continue Reading

२१ जेठदेखि विद्यार्थी भर्ना गर्न दिन माग

न्यूज अपडेट काठमाडौं, १६ जेठ निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठदेखि विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तिमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् । भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । निजी तथा […]

Continue Reading

नेपालमा थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

न्यूज अपडेट काठमाडौं, १६ जेठ नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको […]

Continue Reading

जेठ १६ गते शुक्रवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १६ जेठ मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र प्रिय व्यक्तिसंग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । […]

Continue Reading

नेपाललाई भारतको प्रस्ताव : सीमा विवादमा रचनात्मक समाधान खोजौं

न्यूज अपडेट काठमाडौं, १६ जेठ भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् । छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान […]

Continue Reading

नयाँ बजेटका विशेषता : मझौलो आकार, आंशिक सुधार

न्यूज अपडेट काठमाडौं, १६ जेठ अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । कोरोना […]

Continue Reading